प्रदेश-१
सिरिजंगा धार्मिक वनमा चुम्लुङ भवन निर्माण सुरु
आईतवार, २८ बैशाख २०७७, १३:४३
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेको सिरिजंगा धार्मिक वनमा चुम्लुङ भवन निर्माण सुरु भएको छ । धार्मिक वनमा रहेको जग्गामा बन्ने भवनको शनिबार पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राई (किशोर)ले
लकडाउनमा इटहरी धरान ६ लेन सडकखण्ड निर्माणको कार्य पुन सुरु
आईतवार, २८ बैशाख २०७७, ०२:२३
इटहरी । लकडाउनको कारण स्थगित भएको जोगबनी(किमाथाङ्का सडक अन्तर्गत इटहरी–धरान सडकखण्डको निर्माणको काम पुन सुरु भएको छ । इटहरी मुख्य चोक देखि उत्तर धरान सडकखण्ड अन्तर्गतको काम सञ्चालन हुन् थालेको
झापामा लकडाउन खुकुलो गरीदै, पसल बिहान ८ देखि दिउँसो १२ बजेसम्म सञ्चालन
शनिबार, २७ बैशाख २०७७, २३:२३
भद्रपुर । संघीय सरकारले अनुमतिदिएसंगै झापामा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सरकारले तोकेको न्युनतम
वडा कार्यालय भवनको शिलान्यास
शनिबार, २७ बैशाख २०७७, २२:११
झापा । झापाको कमल गाँउपालिका वडा नम्बर ५ को कार्यालय भवन शिलान्यास गरिएको छ । पाडाजुंगी चौक पूर्व पाथीभरा चौकमा निर्माण हुने वडा कार्यालय भवनको आज एक कार्यक्रमका बीच शिलान्यास
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
शनिबार, २७ बैशाख २०७७, १७:२२
झापा । ईलाम चुलाचुली ४ का ३१ बर्षीय रण बहादुर लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो बेलुका साँढे ७ बजे झापा कमल गाँउपालिका ५ पाडाजुंगी स्थित राजमार्गमा पुर्व
कोशी अस्पतालको कोरोना उपचार केन्द्रबाट ८ जना डिस्चार्ज
शुक्रबार, २६ बैशाख २०७७, १५:४६
सुरेश कार्की विराटनगर । विराटनगरको कोशी अस्पतालको कोरोना उपचार केन्द्रबाट थप ८ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा सबै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा संक्रमण देखिएकाहरू थिए
कानेपोखरी गाउँपालिका समाज हङकङको मृगौला पीडितलाई सहयोग
शुक्रबार, २६ बैशाख २०७७, १३:००
कानेपोखरी । कानेपोखरी गाउँपालिका समाज हङकङले चार जना मृगौला पीडित विरामीलाई आर्थिक सहयोग गरेको छ । मोरङको कानेपोखरी गाउँपालिकाबाट हङकङमा काम गर्दै आएका ३५ जनाले चार जना मृगौला पीडित विरामीहरुलाई
यायोक्खा नगर अध्यक्षको शवलाई दुई वटा झण्डा ओढाएर सम्मान
शुक्रबार, २६ बैशाख २०७७, १२:२६
पथरी । किरात राई यायोक्खा पथरी शनिश्चरे नगर समिती अध्यक्ष डम्बरसिंह चम्लिङ राईको शवलाई यायोक्खा लगायत दुई वटा झन्डा ओढाएर सम्मानसहित अन्त्यष्ठि गरिएको छ । मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का
उदयपुरमा लकडाउन कार्यान्वयन फितलो, प्रहरी प्रशासनले खुलेआम हिँड्डुल रोक्न कुनै पनि सक्रियता देखाएन
शुक्रबार, २६ बैशाख २०७७, ०८:०५
उदयपुर । हटस्पटको रुपमा लिइएको उदयपुर जिल्लमा लकडाउ कार्यन्वयन फिललो पाइएको छ । एउटै गाँउमा २८ जनामा कोरोना संक्रमण भएपछि प्रदेश सरकारले जिल्लालाई पूरै सिल गरेको छ । लकडाउन कडा
ईनारमा डुबेर १ जनाको मृत्यु
शुक्रबार, २६ बैशाख २०७७, ०७:४२
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका ७ बेलगौडे बस्ने ६० बर्षीया सानुमाया लम्सालको पानीको ईनारमा डुबेर मृत्यु भएको छ । आज दिउँसो साँढे १ बजेको समयमा लम्साल आफ्नै घर अगाडी रहेको
