दुधकोशीमा माछा मार्न गएका युवक मृत फेला - Pahilo Online

दुधकोशीमा माछा मार्न गएका युवक मृत फेला

writer

सोलुखुम्बु । दुधकोशी नदीमा माछा मार्न गएका थुलुङ दुधकोशी गाउँपालिका–८ देउसाका ३९ वर्षीय वर्षीय लक्ष्मण रार्ई दुई दिनपछि मृत भेटिएका छन्। गत सोमबार माछा मार्न भन्दै दुधकोशी गएका राईको शव माप्यदुधकोशी–७ र थुलुङदुधकोशी–८ जोड्ने कायघाटमा राखिएको ह्युम पाईपभित्र अड्किएको अवस्थमा बुधबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। प्रहरी निरिक्षक दर्नालका अनुसार राईको शव बुधबार नै कानुनी प्रकृया पूरा गरि आफन्तलाई जिम्मा लगाइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles