धरानमा भरुवा र कटुवा बन्दुसहित एक युवा पक्राउ - Pahilo Online

धरानमा भरुवा र कटुवा बन्दुसहित एक युवा पक्राउ

writer

धरान । भरुवा, कटुवा बन्दुक र काठका डमी बन्दुकसहित प्रहरीले धरानका एक युवालाई पक्राउ गरेको छ । अवैध हातहतीया राखेको सुचनाका आधारमा बुधबार धरान उपमहानगरपालिका ४ देबीगाँउका २० वर्षीय सुर्य राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईलाई भरुवा बन्दुक १ नाल, घरेलु नाल सहितको कटुवा बन्दुक जस्तो देखीने १ नाल र बन्दुक जस्तौ आकारको काठको डमी राइफल २ थान सहित आफ्नै घरबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयल धरानले जनाएको छ । उनलाई हातहतीयार मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes