प्रदेश-१
दोहोरो स्वामित्वको जग्गा भोगको आधारमा धनिपुर्जा पाउनुपर्ने माग
मंगलवार, ९ असार २०७७, ०८:३७
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामा तीन स्थानमा आयोजित कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रममा दोहोरो स्वामित्वको जग्गा भोगको आधारमा धनिपुर्जा पाउनुपर्ने माग भएको छ। मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकामा जग्गा
नगरको वैठकबाट एक एकवटा ऐन र कार्यविधि पारित
मंगलवार, ९ असार २०७७, ०८:२१
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको सोमबारको बैठकले एउटा ऐन र एउटा कार्यविधि पारित गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले ‘कर्मचारी व्यवस्थापन (सेवा, शर्त
धरानमा खानेपानी आयोजनाको खर्च पारदर्शी गर्न माग गर्दै धर्नासहित प्रदर्शन
सोमबार, ८ असार २०७७, २२:४६
धरान । धरानको खानेपानी आयोजनाको खर्च पारदर्शी गर्न माग गर्दै फेरि पनि संयुक्त खानेपानी संघर्ष समितिले धरान उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा धर्नासहितको प्रदर्शन गरेका छन् । समितिले चार सूत्रीय माग राख्दै
सिंह वाहिनीमा कक्षा १ देखि १० सम्मै अङ्ग्रेजी माध्यममा संचालन
सोमबार, ८ असार २०७७, २२:१२
पथरी । अन्तरास्ट्रिय स्तरमा व्यापक प्रयोग हुने अङ्ग्रेजीको बढ्दो मोहको परिवेशमा सामुदायिक विद्यालयहरुले समेत अङ्ग्रेजी माध्यमको पढाईलाई जोड दिन थालेका छन्। मोरङ्गको पथरी शनिश्चरे ९ रिगुवामा स्थापित सिंह वाहिनी
झापाबाट लागुऔषध सहित ५ जना पक्राउ
सोमबार, ८ असार २०७७, १६:०१
झापा । झापाको कमल गाउँपालिका ५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली सोही स्थानका
ओल्डिङ गर्ने क्रममा करेन्ट लागेर २५ बर्षीय १ को मृत्यु
सोमबार, ८ असार २०७७, ०१:२९
मोरङ । मोरङ बुढीगंगा ५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे बिराटनगर ६ स्थितमा रहेको स्टन कोल्ड स्टोरमा ओल्डिङ
संखुवासभामा अरुण नदी पहिरोले थुनियो, तटीय क्षेत्रमा सतर्कता
सोमबार, ८ असार २०७७, ०१:२७
संखुवासभा । संखुवासभको मकालु गाउँपालिका २ र ५ नम्बर वडा जोड्ने अरुण नदीमा पहिरो खस्दा आंशिक रुपमा थुनिएको छ । आइतबार विहान साढे ९ बजे गएको पहिरोले एक परिवारलाई सुरक्षित
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३० पुग्यो
आईतवार, ७ असार २०७७, ०७:३०
विराटनगर । प्रदेश १ मा शनिबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मोरङमा ८, सुनसरीमा २ र झापामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का
राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध
शनिबार, ६ असार २०७७, ०९:२२
काठमाडौं । गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड लागू गर्दै अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा पूर्णरुपमा रोक लगाएको हो । शुक्रबार रातिदेखि लागू हुनेगरी राति
इलाममा देवर भाउजु झुण्डिएको अवस्थामा मृत फेला
शनिबार, ६ असार २०७७, ०९:१७
ईलाम । इलाम माङसेबुङ गाँउपालिका ६ मा दुई जना झुण्डीएको अवस्थामा मृत फेला परेका छन । मृत फेला पर्नेमा इलाम माङसेबुङ ६ मावाटोल बस्ने २७ बर्षीय बिशाल राई र उनकै
