प्रदेश-१
ओल्डिङ गर्ने क्रममा करेन्ट लागेर २५ बर्षीय १ को मृत्यु
सोमबार, ८ असार २०७७, ०१:२९
मोरङ । मोरङ बुढीगंगा ५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे बिराटनगर ६ स्थितमा रहेको स्टन कोल्ड स्टोरमा ओल्डिङ
संखुवासभामा अरुण नदी पहिरोले थुनियो, तटीय क्षेत्रमा सतर्कता
सोमबार, ८ असार २०७७, ०१:२७
संखुवासभा । संखुवासभको मकालु गाउँपालिका २ र ५ नम्बर वडा जोड्ने अरुण नदीमा पहिरो खस्दा आंशिक रुपमा थुनिएको छ । आइतबार विहान साढे ९ बजे गएको पहिरोले एक परिवारलाई सुरक्षित
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३० पुग्यो
आईतवार, ७ असार २०७७, ०७:३०
विराटनगर । प्रदेश १ मा शनिबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मोरङमा ८, सुनसरीमा २ र झापामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का
राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध
शनिबार, ६ असार २०७७, ०९:२२
काठमाडौं । गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड लागू गर्दै अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा पूर्णरुपमा रोक लगाएको हो । शुक्रबार रातिदेखि लागू हुनेगरी राति
इलाममा देवर भाउजु झुण्डिएको अवस्थामा मृत फेला
शनिबार, ६ असार २०७७, ०९:१७
ईलाम । इलाम माङसेबुङ गाँउपालिका ६ मा दुई जना झुण्डीएको अवस्थामा मृत फेला परेका छन । मृत फेला पर्नेमा इलाम माङसेबुङ ६ मावाटोल बस्ने २७ बर्षीय बिशाल राई र उनकै
मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी क्लिनिकल अपडेट तालिम
शनिबार, ६ असार २०७७, ०९:११
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाका स्टाफ नर्स तथा अनमीहरुका लागि मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी क्लिनिकल अपडेट तालिम शुक्रबार बाट सुरु भएको छ
योजना तर्जुमा समितिले छलफल अघि बढायो
शनिबार, ६ असार २०७७, ०९:०७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि नीति, कार्यक्रम तथा शुक्रबार तय गर्न योजना तर्जुमा समितिले छलफल अघि बढाएको छ । यसक्रममा आज नगर
कृषि कर्म नजानेर कि कृषिले नधानेर युवा पलायन?
शुक्रबार, ५ असार २०७७, १०:३६
असारमा धान र चैतमा मकै हाम्रो बर्षौ देखिको बाली हो। बर्खा भरी खेती गर्यो गाँउको रौनक नै अर्को हुन्छ अर्म पर्म सरसहयोग त्यो असारको हतारो खुब रमाइलो हुन्छ पीडा आफ्नै
भारतीय एसएसबीले रोकेको पार्क निर्माण वडाअध्यक्षको अगुवाइमा अघि बढ्यो
बिहीबार, ४ असार २०७७, २३:४६
इलाम । इलामको माइजोगमाई गाउँपालिका २ स्थित तुम्लिङमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको पार्कको काम वडाअध्यक्षको अगुवाईमा स्थानीयले अघि बढाएका छन् । वैशाख पहिलो साताबाट रोकिएको काम गाउँपालिका अध्यक्ष
खोलामा डुबेर १३ बर्षीया बालिकाको मृत्यु
बिहीबार, ४ असार २०७७, २३:३१
उदयपुर । सिराहा घर भई उदयपुरको गढी गाउँपालिका ७ गणेश अधिकारीको घरमा बस्दै आएकी दुर्गा बहादुर खड्काको १३ बर्षीया छोरी नबिना खड्काको खोलामा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो
