खेलकुद
पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लब सेमिफाइनलमा
मंगलवार, ३ भाद्र २०७६, २२:३३
ताप्लेजुङ –ताप्लेजुङमा जारी पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारले क्वाटरफाइनलमा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोलअन्तरले हराएको हो। राष्ट्रिय टिमका खेलाडी भित्र्याएका झापाका यी
दार्जीलिङलाई हराउँदै एलाभेन एरोज सुनसरी सेमिफाइनलमा
सोमबार, २ भाद्र २०७६, २२:५९
ताप्लेजुङ –पाथीभरा गोल्डकप प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा एलाभेन एरोज क्लब सुनसरी विजयी भएको छ । यूकेएफसी दार्जी्लिङलाई २–० गोल अन्तरले पराजित गर्दै एलाभेन एरोज क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको
एभीसी एसियन सेन्ट्रल जोन भलिवलमा किर्गिस्तानसँग घरेलु टोली नेपालको हार
सोमबार, २ भाद्र २०७६, २२:३६
काठमाडौं – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको
कानेपोखरी गाउँपालिकामा जेठ २५ देखि खेल सप्ताहा
सोमबार, २० जेष्ठ २०७६, २२:५१
कानेपोखरी(मोरङ) । मोरङको कानेपोखरी गाउँपालिकाले जेठ २५ देखि असार १ गते सम्म खेलकुद सप्ताहाको आयोजना गर्ने भएको छ । सोमबार गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराइएको हो
संघीय कानुन नबन्दै खेलकुद बिधेयक प्रदेश संसदमा
आईतवार, २१ आश्विन २०७५, १८:३८
विराटनगर । संविधानले संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सुचिमा राखेको खेलकुद सम्बन्धि विधेयक संघीय कानुन नबन्दै प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको छ । साझा अधिकारको सूचीमा रहेका विषयहरु
सांग्रीला स्पोर्टिङ क्लबको अध्यक्षमा रुपेश
बिहीबार, १० जेष्ठ २०७५, १९:४९
विराटनगर । खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले विराटनगरमा विराट सांग्रीला स्पोर्टिङ क्लब गठन भएको छ । उक्त क्बलको अध्यक्षमा रुपेश अधिकारी रहनुभएको छ । विराटनगरमा एक कार्यक्रम आयोजना गरी गठन
कराँतेकी ‘ब्ल्याक बेल्ट’ मन्टेश्वरीमा ‘फस्टडन’
शुक्रबार, ४ जेष्ठ २०७५, २२:२१
विराटनगर । विराटनगरमा अहिले टोलटोलमा मन्टेश्वरी खुलेका छन् । बालबालिकाको स्यहारदेखि पढाउने नाममा च्याउ उम्रेसरी खुलेका धेरै मन्टेश्रीले कार्यक्षेत्र विस्तार गर्न सकेका छैनन् । सीमित साधन स्रोत र विद्यार्थी लिएर
दमक गोल्ड कप : मनाङ सामु सरस्वती युथ क्लव निरीह
सोमबार, २४ बैशाख २०७५, २२:५७
दमक । झापाको दमकमा जारी दमक गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युथ क्लवमाथि फराकिलो जीत निकालेको छ। सरस्वतीलाई सुरुदेखि नै नियन्त्रणमा राखेको मनाङले शून्यका विरुद्ध ५
दमक गोल्डकप : मदन भण्डारी विजयी
बुधबार, १९ बैशाख २०७५, २३:४८
दमक । बुधबारदेखि सुरु भएको दमक गोल्डकपकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी भएको छ। एकेडेमीले झापा–११ लाई गृह जिल्लामा ४–० गोलले पराजित गरेको हो। पहिलो दिनको
बुधबारदेखि दमक गोल्डकप हुने
मंगलवार, १८ बैशाख २०७५, २३:२७
दमक । झापाको दमकमा दमक गोल्डकप बुधबारदेखि सुरु हुँदैछ । प्रतियोगीताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । नगरपालिका अन्तर्गतको दमक नगर खेलकुद विकास समितिको आयोजनामा दमक गोल्डकप
