सांग्रीला स्पोर्टिङ क्लबको अध्यक्षमा रुपेश - Pahilo Online

सांग्रीला स्पोर्टिङ क्लबको अध्यक्षमा रुपेश

writer

पहिलो अनलाइन

विराटनगर । खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले विराटनगरमा विराट सांग्रीला स्पोर्टिङ क्लब गठन भएको छ । उक्त क्बलको अध्यक्षमा रुपेश अधिकारी रहनुभएको छ ।

विराटनगरमा एक कार्यक्रम आयोजना गरी गठन भएको क्लबको उपाध्यक्षमा नविन घिमिरे, सौरभ साही, विनीता कार्की, रोहित कोइराला, विद्या थापा रहनुभएको छ ।

त्यस्तै महासचिवमा माधव भट्टराई, सचिव काशीराज पराजुली, कोषाध्यक्ष दिपेन्द्र थापा मगर, सह कोषाध्यक्ष गोविन्द कुमार पौडेल रहेका छन् । समितिको अन्य सदस्यमा भूमिका लामा, रिमा मगर, रोशन दत्त, उद्गम मिश्र, अजमेरी हुसेन, मधुवर्ण पाण्डे, विजयी श्रेष्ठ, घनश्याम शिलवाल, नारायण तिम्सिना, अनलेश कुमार कर्ण, सुरज श्रेष्ठ रहेका छन् ।

क्लबको नव निवनिर्वाचित अध्यक्ष अधिकारीले खेलकुदको विकासको लागि क्लब लाग्ने बताउनु भयो । उहाँले चाँडै विराटनगर क्षेत्रमा यस क्बलले फुटबल प्रतियोगिता समेत सञ्चालन गर्ने जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes