खेलकुद Archives - Page 38 of 47 - Pahilo Online
भारतले साग अन्तरगतको पुरुष फुटबलमा सहभागिता नजनाउने

भारतले साग अन्तरगतको पुरुष फुटबलमा सहभागिता नजनाउने

मंगलवार, १० मंसिर २०७६, ००:०६

काठमाडौं । खेल तालिका र टाइसिट निकालिसकेको अवस्थामा भारतले १३औं साग अन्तरगतको पुरुष फुटबलमा सहभागिता नजनाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत शुक्रबार ६ टोलीलाई समावेश

फ्रेन्ड्सलाई हराउँदै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

फ्रेन्ड्सलाई हराउँदै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

शनिबार, ७ मंसिर २०७६, ०८:२२

काठमाडौं । गोलरहित बराबरीमा सकिन लोको खेलमा कप्तान रुपेश केसीले इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोलसँगै फ्रेन्ड्स क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्नका लागि राष्ट्रिय फुटबल टोली भुटान प्रस्थान

विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्नका लागि राष्ट्रिय फुटबल टोली भुटान प्रस्थान

शनिबार, ३० कार्तिक २०७६, २२:५९

काठमाडौं । विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली भुटान प्रस्थान गरेको छ । शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय टोलीलाई बिदाइ गरेको हो । सन्

च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित

च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित

शुक्रबार, २९ कार्तिक २०७६, २३:०३

भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतको ’बी’ टिमसँग २ विकेटले पराजित भएको हो ।

माल्दिभ्सलाई ३–० को सेटमा हराउदै नेपाली महिला भलिबल टोलिलाई ऐतिहासिक उपाधि

माल्दिभ्सलाई ३–० को सेटमा हराउदै नेपाली महिला भलिबल टोलिलाई ऐतिहासिक उपाधि

बिहीबार, २८ कार्तिक २०७६, २२:०७

नेपालको सिनियर महिला राष्ट्रिय भलिबल टोलीले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको छ । समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई ३–० को सहज सेटमा पराजित

एसियन भलिबल कन्फेडेरेसनमा नेपाल अपराजित रहदै फाइनलमा

एसियन भलिबल कन्फेडेरेसनमा नेपाल अपराजित रहदै फाइनलमा

बुधबार, २७ कार्तिक २०७६, २२:४९

बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल अपराजित रहदै फाइनलमा प्रवेश गरेको छ । ढाकामा बुधबार भएको लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३(० को

एभीसी सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित

एभीसी सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित

बुधबार, २७ कार्तिक २०७६, ०२:००

काठमाण्डौ । एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालले लगातार आज तेस्रो खेल जितेको छ । पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सोझो सेटमा हराएको नेपालले सोमबार भएको दोस्रो खेलमा किर्गिस्तानलाई

नेपाल आर्मीलाई पूर्वाञ्चल गोल्डकपको उपाधि, चर्च ब्वाइज २–० ले स्तब्ध

नेपाल आर्मीलाई पूर्वाञ्चल गोल्डकपको उपाधि, चर्च ब्वाइज २–० ले स्तब्ध

सोमबार, २५ कार्तिक २०७६, २३:१९

बिर्तामोड । विर्तामोडमा सम्पन्न हाम्रो पूर्वाञ्चल गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । झापाको बिर्तामोडमा सोमबार भएको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मी

सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालको शानदार सुरुवात

सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालको शानदार सुरुवात

आईतवार, २४ कार्तिक २०७६, २२:१३

काठमाडौं । नेपालले बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।ढाकामा आइतबार भएको पहिलो खेलमा सहजप्रतिद्वन्दी अफगानिस्तानलाई ३(० को सोझो सेटमा

अन्नपूर्ण गोल्डकपमा पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज फाइनलमा

अन्नपूर्ण गोल्डकपमा पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज फाइनलमा

शनिबार, २३ कार्तिक २०७६, २१:३२

विर्तामोड । झापामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज क्लबे फाइनलमा प्रवेश गरेको छ । उपाधि दाबेदार मानिएको नेपाल पुलिस क्लबलाई ०–१ गोलले पराजित

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles