’सी’ डिभिजन लिग चैत अन्तिम साताबाट - Pahilo Online

’सी’ डिभिजन लिग चैत अन्तिम साताबाट

writer

काठमाडौं । सहिद स्मारक ’सी’ डिभिजन लिग चैत अन्तिम साताबाट आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार ’सी’ डिभिजन लिग चैत २८ गतेबाट सुरु हुने जनाएको छ । एन्फाले ’सी’ डिभिजन क्लबसँग छलफल गरेर लिगको मिति तय गरेको हो । यस अघि एन्फाले ’बी’ डिभिजन लिग फागुन ११ गतेबाट गर्ने निर्णय गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes