खेलकुद
कोरोनाको कारण आईसीसी महिला विश्वकपको छनोट स्थगित
मंगलवार, ३० बैशाख २०७७, २१:२६
काठमाडौं । कोरोना भाईरसको महामारीको कारण श्रीलंकामा तय भएको आईसीसी महिला विश्वकप छनोट प्रतियोगिता स्थगित भएको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार जुलाईमा तय भएको महिला विश्वकप छनोट
सरकारले आगामी आर्थिक वर्षको बजेटमा खेलुकद पूर्वाधार निर्माणलाई प्राथमिकता दिने
आईतवार, २८ बैशाख २०७७, १९:३१
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा खेलुकद पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताएको छ । अर्थमन्त्री युवराज खतिवडाले आईतबार संघीय संसदका दुवै सदनमा पेश गरेको विनियोजन विधेयकका सिद्धान्त
अर्को साताबाट रियाल मड्रिडले प्रशिक्षण सुरु गर्ने
आईतवार, २१ बैशाख २०७७, १९:०३
काठमाडौं। स्पेनको फुटबल क्लब रियाल मड्रिडले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।जिनेदिन जिदानको टिम रियालले मे ११ ताखिरबाट प्रशिक्षण फेरि सुरु गर्ने भएको हो । रियालको भाल्डेबेबास
अमेरिकी महिला फुटबलरले पुरुषको बराबर तलब नपाउने
शनिबार, २० बैशाख २०७७, २३:२१
एजेन्सी । अमेरिकाको महिला फुटबल टिमले पुरुष खेलाडी समान तलब नपाउने भएका छन् । पुरुष खेलाडी समान तलब पाउनुपर्ने मागसहित महिला टिमले दर्ता गरेको मुद्दा अदालतले खारेज गरेको छ ।
नेपाली क्रिकेट टिम टी–ट्वान्टी र एकदिबसीय वरीयता यथावत स्थानमा
शनिबार, २० बैशाख २०७७, ०९:२८
काठमाडौं । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले शुक्रबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल एकदिवसीय र टी–ट्वान्टी दुवैमा यथावत
फ्रान्सको शीर्ष डिभिजनको लिग वानमा पीएसजीलाई च्याम्पियन बनाउने तयारी
बिहीबार, १८ बैशाख २०७७, २१:३५
एजेन्सी । कोरोना भाईरसको कारण रद्द भएको फ्रान्सको शीर्ष डिभिजनको लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई प्रदान गरिने भएको छ । लिगको शीर्ष स्थानमा रहेको कारण रद्द लिगको
कोरोनाको मानसिक तनाव कम गर्न इंग्लिस प्रिमियर लिग चाँडो सुरु गर्ने तयारी
सोमबार, १५ बैशाख २०७७, १५:५९
काठमाण्डौ । बेलायती सरकारले कोरोना भाइरसका कारण मानसिक तनाव कम गर्नका लागि इंग्लिस प्रिमियर लिग चाँडो सुरु गर्ने तयारी थालेको बताएको छ । हाल कोरोनाका कारण लकडाउनमा रहेका जनताले प्रिमियर
स्टन भिल्लाले आफ्नो खेलाडीको २५ प्रतिशत तलब रोक्ने
आईतवार, १४ बैशाख २०७७, १९:०४
एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले आफ्नो खेलाडीको २५ प्रतिशत तलब रोक्ने भएको छ । कोरोना भाईरसको महामारीको कारण भिल्लाले चार महिनाको तलबको २५ प्रतिशत रोकिने जनाएको छ
फ्रान्सका फरवार्ड जिरुडसँगको सम्झौता नवीकरण गर्ने चेल्सीको तयारी
आईतवार, १४ बैशाख २०७७, ०७:१०
एजेन्सी । इंग्लिस क्लब चेल्सीले फ्रान्सका फरवार्ड ओलिभर जिरुडसँगको सम्झौता नवीकरण गर्ने तयारी गरेको छ ।चेल्सीले विश्वकप विजेता फरवार्डसँग एक वर्षे करार अवधि थप्ने तयारी गरेको हो ।जिरुडको चेल्सीसँगको
आउँदो सिजनमा टिममा व्यापक परिवर्तन गर्ने रियल मड्रिडको योजना
सोमबार, ८ बैशाख २०७७, २१:४५
काठमाण्डौ । रियल मड्रिडले आउँदो सिजनमा टिममा ब्यापक परिवर्तन गर्ने योजना बनाएको छ । यसअघि खेलाडी अनुबन्धनमा अघि रहँदै आएको रियल मड्रिडले लगातार दोस्रो समरमा खेलाडी बेच्ने अभियान चलाएको छ
