खेलकुद Archives - Page 25 of 47 - Pahilo Online
लकडाउनमा पनि चितवनको क्रिकेट रंगशालामा काम निरन्तर

लकडाउनमा पनि चितवनको क्रिकेट रंगशालामा काम निरन्तर

शुक्रबार, ३० जेष्ठ २०७७, ०८:३१

चितवन । धुर्मस–सुन्तली फाउण्डेशनले निर्माण चितवनमा गरिरहेको रंगशालाको काम चैत्र ९ गतेबाट रोकिएको थियो । तर, बैशाख २० गतेदेखि पुनः कामदारलाई सुरक्षित अवस्थामा राखेर काम सुचारु गरिएको हो । फाउण्डेशनले

वुमन्स सुपर लिग उपाधिको रकम चेल्सीले एक च्यारिटी मार्फत सहयोग गर्ने

वुमन्स सुपर लिग उपाधिको रकम चेल्सीले एक च्यारिटी मार्फत सहयोग गर्ने

बुधबार, २८ जेष्ठ २०७७, २३:२६

एजेन्सी । चेल्सीको महिला टिमले वुमन्स सुपर लिगको उपाधि जित्दा प्राप्त रकम दान गर्ने भएका छन् । चेल्सीले घरेलु हिंसामा परेका महिला र बालबालिकाका लागि काम गरिरहेको संस्थालाई सहयोग दिने

एन्फाबाट एक रुपैयाँ नलिएको खेलकुद मन्त्री विश्वकर्माको दाबी

एन्फाबाट एक रुपैयाँ नलिएको खेलकुद मन्त्री विश्वकर्माको दाबी

मंगलवार, २७ जेष्ठ २०७७, ००:०४

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)बाट एक रुपैयाँ नलगेको स्पष्ट पारेका छन् । संघीय संसदमा बिनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री

विश्वकप छनोट अक्टोबर र नोभेम्बरमा गर्ने एएफसीको प्रस्ताव

विश्वकप छनोट अक्टोबर र नोभेम्बरमा गर्ने एएफसीको प्रस्ताव

शनिबार, २४ जेष्ठ २०७७, ०८:३४

काठमाडौं । एसियन फुटबल फेडेरसन (एएफसी) ले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र चीनमा आयोजना हुने एएफसी एसियन कप छनोट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव

फिफाको सहयोगमा एन्फाले पोखरामा बहुउद्धेश्यीय ट्रेनिङ सेन्टर बनाउने

फिफाको सहयोगमा एन्फाले पोखरामा बहुउद्धेश्यीय ट्रेनिङ सेन्टर बनाउने

बुधबार, २१ जेष्ठ २०७७, २१:५८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेशको पोखरामा बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को सहयोगमा एन्फाले पोखराको माछापुच्छ्रे गाउँपालिकास्थित भेडाबारीमा बहुउद्धेश्यीय

स्पेनिस ला लिगा जुन ११ बाट सुचारु हुने

स्पेनिस ला लिगा जुन ११ बाट सुचारु हुने

शनिबार, १७ जेष्ठ २०७७, ०८:१८

एजेन्सी । कोरोना भाईरसको महामारीपछि स्थगित स्पेनिस ला लिगा फुटबल जुन ११ बाट सुचारु हुने भएको छ । ला लिगाका अध्यक्ष जाभियर टेबासले ला लिग जुन ११ बाट सुचारु हुने

युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन

युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन

बिहीबार, १५ जेष्ठ २०७७, २१:०७

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको बिहिबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले युवा तथा

एन्फा अध्यक्ष कर्माछिरीङ शेर्पा एक अभिव्यक्तिका कारण विवादमा

एन्फा अध्यक्ष कर्माछिरीङ शेर्पा एक अभिव्यक्तिका कारण विवादमा

बुधबार, १४ जेष्ठ २०७७, २२:२०

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माटिरीङ शेर्पा विवादमा तानिएका छन् । एक अनलाईनमा दिएको भिडियो संवादलाई लिएर एन्फा अध्यक्ष शेर्पा विवादमा तानिएका हुन् । तराईमा सञ्चालन गरिएको

जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा फुटबल आज बाट सुचारु हुदै

जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा फुटबल आज बाट सुचारु हुदै

शनिबार, ३ जेष्ठ २०७७, ०८:३७

एजेन्सी । कोरोना भाईरसको महामारीले स्थगित जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा फुटबल भोली (शनिबार) बाट सुचारु हुँदैछ । कोरोनाको कारण गत मार्चबाट स्थगित भएको लिग करिब दुई महिनापछि पुनस्

अष्ट्रियन बुन्डेस लिगा फुटबल जुनबाट सुचारु हुने

अष्ट्रियन बुन्डेस लिगा फुटबल जुनबाट सुचारु हुने

बुधबार, ३१ बैशाख २०७७, २२:४४

एजेन्सी । कोरोना भाईरसको महामारीको कारण स्थगित अष्ट्रियाको शीर्ष डिभिजनको बुन्डेस लिगा फुटबल जुनबाट सुचारु हुने भएको छ । अष्ट्रिया सरकारले अनुमति दिएसँगै लिगको बाँकी खेल जुनबाट सुचारु हुने भएको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles