खेलकुद
नेपाललाई मैत्रीपूर्ण फुटबल खेल्न तीन देशको प्रस्ताव
बुधबार, ३१ भाद्र २०७७, २३:५०
मोरङ । अखिल नेपाल फुटबल संघ (एन्फा)लाई मैत्रीपूर्ण फुटबल खेल्न तीन देशले प्रस्ताव गरेका छन् । कोरोना महामारीका कारण देशभित्रका सम्पूर्ण खेल गतिविधि ठप्प रहेको अवस्थामा तीन देशले मैत्रीपूर्ण खेलका
मेस्सी एक सिजन बार्सिलोनामै रहने, दिर्घकालिन सोचका साथ क्लव छाड्ने निर्णय गरेको दावि
शनिबार, २० भाद्र २०७७, २२:४३
एजेन्सी । क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अन्ततः आफू सिजनको अन्त्यसम्म सोही क्लबमा रहने घोषणा गरेका छन् । प्रतिष्ठित संचारमाध्यम गोलसँग पछिल्लो केहि दिनको अवस्थाबारे बोल्दै मेस्सीले आफू परिवारको
पीएसजीलाई १–० गोलअन्तरले हराउँदै बार्यन च्याम्पियन
सोमबार, ८ भाद्र २०७७, ०९:२३
एजेन्सी । पीएसजीलाई १–० गोलअन्तरले हराउदै जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन लाई पराजित गर्दै बार्यन च्याम्पियन बनेको
च्याम्पियन्स लिग फाइनलमा आज पीएसजी र बायर्न भिड्दै
आईतवार, ७ भाद्र २०७७, १८:१२
एजेन्सी । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखबीच आज (आईतबार) राति प्रतिस्पर्धा हुदैछ । पोर्चुगलको लिस्बोनमा हुने फाईनल खेल नेपाली समय अनुसार राति पौन
च्याम्पियन्स लिगको फाइनलमा बायर्नको भेट पीएसजी सँग
शुक्रबार, ५ भाद्र २०७७, ०९:२५
जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३–० गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि नजिक
महिला फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक
सोमबार, १ भाद्र २०७७, १६:३१
मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा भएको नगरस्तरीय महिला फुटबल प्रतियोगिताको हिसाव सोमबार सार्वजनिक भएको छ । तत्कालीन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी पथरी बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको महिला
विश्वकप छनोटका खेल स्थगित गरेसंगै तत्कालका लागि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित
बुधबार, २८ श्रावण २०७७, २१:४३
काठमाडौं । राष्ट्रिय फुटबल टिमका ब्यवस्थापक मधुशुदन उपाध्यायले फुटबल टिमको प्रशिक्षण तत्कालका लागि स्थगित भएको बताएका छन् । टिमको प्रशिक्षण अनिश्चितकालका लागि स्थगित भएको छ । विश्वकप छनोटको तयारी स्वरुप
प्रदेश र स्थानीय सरकारको सहयोगमा संदकपुरमा रंगशाला बन्दै
सोमबार, २६ श्रावण २०७७, १४:२२
इलाम । खेलकुदको क्षेत्रमा इलाम अब्बल मानिन्छ । भौगोलिक रुपमा विकट भएपनि विभिन्न खेलका राष्ट्रिय टिममा इलामेली खेलाडीहरूको भूमिका महत्वपुर्ण रहँदै आएको छ। सुगम क्षेत्रबाट भन्दा दुर्गम क्षेत्रबाट राष्ट्रियस्तरमा प्रतिनिधित्व
राष्ट्रिय फुटबल टिमको प्रशिक्षण नरोकिने, उच्च स्वास्थ्य शतर्कता अपनाइने
शनिबार, २४ श्रावण २०७७, १८:१६
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फाले) कोरोना भाईरसको प्रतिकुलताको बाबजुत राष्ट्रिय फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको छ । काठमाडौं सहित उपत्यकाका तीन वटै जिल्लामा सरकारले सटडाउनको घोषणा गरेपनि एन्फाले
लिभरपुलको नयाँ जर्सी सार्वजनिक
आईतवार, १८ श्रावण २०७७, ०३:४४
एजेन्सी । इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । प्रिमियर लिग च्याम्पियन लिभरपुलले सन् २०२०/२१ को लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । नाइकी कम्पनीले निर्माण
