कला/मनोरञ्जन
भैँसी सुन्दरी प्रतियोगिता हुने
बुधबार, १९ बैशाख २०७५, २२:४८
इटहरी । सुनसरीको इटहरीमा भने वातावरण तथा पर्यावरण संरक्षण केन्द्रले भैसी सुन्दरी प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगितामा इटहरी र आसपासका भैसीपालक किसानहरुका
म्यान अफ द वल्र्ड नेपालको लागी १६ जनाले दिए अडिसन
मंगलवार, १८ बैशाख २०७५, २३:३४
विराटनगर । ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ को लागी विराटनगरमा पनि अडिसन दिएका छन् । जुम इन इभेन्टसको आयोजनामा ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ हुन लागेको प्रतियोगितामा मंगलबार
विराटनगरमा किराँत धर्मालम्बीको उभौली (फोटो)
सोमबार, १७ बैशाख २०७५, २२:५०
विराटनगर । विराटनगरमा रहेका किराँत समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले महान् चाडका रूपमा वैशाखे पूर्णिमा अर्थात् उभौली पर्व मनाएका छन् । किराँती रिति र परम्परा अनुसार सोमबार साकेलाथान विराटनगरमा
राधिका माविलाई राष्ट्रपति रनिङ शिल्ड
बिहीबार, ६ बैशाख २०७५, २२:४५
विराटनगर । १० औं राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिताको उपाधि उर्लाबारीको राधिका माविले जितेको छ । विराटनगरस्थित सहिद रंगशालामा बिहीबार सम्पन्न प्रतियोगितामा उर्लाबारीको राधिका माविले ७ स्वर्ण,
युटुव चर्चामा बालगायक अशोक दर्जी
बुधबार, २८ चैत्र २०७४, २२:२९
उर्लाबारी । प्रतिभा आफैंमा अदभूत हुन्छ । अदभूत क्षमताका कारण, छोटो समयमा नै मानिस चर्चामा आउने गर्दछन् । यस्तै क्षमताका कारण झापा दमकका अशोक दर्जी यतिबेला चर्चामा छन् । विशेष
चर्चित भारतीय अभिनेता सलमान जेल चलान
बिहीबार, २२ चैत्र २०७४, १५:३३
विराटनगर । चर्चित भारतीय अभिनेता सलमान खानलाई २० वर्ष पुरानो मुद्दामा जेल चलान भएका छन् । कालो हरिणको शिकार गरेको मामलामा बलिउड कलाकार खानलाई जोधपुर अदालतले जेल पठाएको हो ।
भोटका लागी अपिल गर्दै मिलन देवान
बुधबार, २१ चैत्र २०७४, २२:५५
उर्लाबारी । नेपाल गोल्डेन आइडल सिजन ५ को फाइनलमा पुग्न सफल मोरङ मिक्लाजुङका मिलन देवानले भोटका लागी अपिल गरेका छन् । सुनसरीको इटहरीमा गत असोज २९ गते भएको मेगा अडिसनमा
एक मिटरकी होची मोडल
बुधबार, २१ चैत्र २०७४, १४:१५
प्रकृतिले बनाएका मानिसदेखि लिएर हरेक चीजको बनावट फरक हुन्छ । तीमध्ये केही चीज सुन्दर हुन्छन् भने केही अनौठा हुन्छन् । हामीले विचित्र वस्तु अथवा मानिस देख्दा मजाक उठाउने गर्दछौ ।
मञ्जुल मितेरीको ‘आज मेरो साथीले’ सार्वजनिक (भिडियो सहित)
मंगलवार, २० चैत्र २०७४, २२:४५
उर्लाबारी । मोरङ उर्लाबारीका मुर्तिकार मञ्जुल मितेरीको स्वरमा रहेको ‘आज मेरो साथीले’ बोलको गीत सार्वजनिक भएको छ । गायक मितेरीकै शब्द अनि संगीतमा रहेको उक्त गीत सोमबार सार्वजनिक गरिएको हो
करातेका खेलाडी उत्पादनमा सक्रिय थर्ड डन थोप्रा
आईतवार, १८ चैत्र २०७४, २२:२९
उर्लाबारी । नेपाल सितोरीयो कराते संघ मोरङ जिल्ला सदस्य तथा राष्ट्रिय रेफ्री हुन्,मानबहादुर लिम्बू ‘थोप्रा’ । उर्लाबारी ७ निवासी थोप्रा लामो समयदेखी सितोरीयो कराते खेलसँग आवद्ध छन् । सुरुमा खेलाडी
