एक मिटरकी होची मोडल - Pahilo Online

एक मिटरकी होची मोडल

writer

पहिलो अनलाइन

प्रकृतिले बनाएका मानिसदेखि लिएर हरेक चीजको बनावट फरक हुन्छ । तीमध्ये केही चीज सुन्दर हुन्छन् भने केही अनौठा हुन्छन् । हामीले विचित्र वस्तु अथवा मानिस देख्दा मजाक उठाउने गर्दछौ । बाटोमा हिड्ने बेला कुनै होचा मानिस नै देखे हामी त्यसलाई फर्की फर्की हेर्नै गर्दछौ ।

आफ्नो उचाईका कारण कतिपयले मजाक उडाएकी अमेरिकामा बस्दै आएकी द्रु प्रेस्टा अहिले निकै चर्चित मोडल बनेकी छन् । उचाई मात्र एक मीटर भएकी प्रेस्टालाई देखेर जो कोहीले पनि उनको मजाक उडाउने गर्दथे । २१ वर्षीय प्रेस्टा अहिले फैसन जगतमा निकै चर्चा बटुलिरहेकी छन् ।

जन्मेदेखि नै रोगको शिकार बनेकी प्रेस्टाको उचाई बढ्न सकेन । ३ फिट ४ इन्च (लगभग एक मीटर) उचाई भएकी प्रेस्टालाई सबैले बौनी, बाम पुड्की भनेर जिस्काउने गर्दथे । घर बाहिर निस्किदा सबैले उनलाई जिस्क्याउने भएर उनले आफ्नो बस्ने ठाउँ छोडेर अर्काे सहरमा गइन् ।

हिम्मत नहारेकी प्रेस्टाले आफूलाई कहिले अरुभन्दा कमजोर ठानिनन् र मिहिनेत गर्दै अगाडि बढ्दै गईन् । प्रेस्टाले फेसन जगतमा पाइला टेकिन र चर्चित मोडल बन्न सफल भइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes