अर्थ / वाणिज्य
सूर्यमुखी खेती व्यवसायीक बन्न सकेन
शनिबार, ८ बैशाख २०७५, १५:०७
विराटनगर । सुनसरी बर्जु गाउँपालिका–६ का किसान शिवनारायण यादव गएको ८ वर्षदेखि सूर्यमुखी फूलको गर्दै आउनुभएको छ । यतिखेर पनि उहाँको साढे २ कठ्ठा जग्गामा सूर्यमुखी फूल ढकमक्क फूलेको छ
बिग होटल सञ्चालनमा
आईतवार, २ बैशाख २०७५, १५:५८
विराटनगर । महानगर र प्रदेशको अस्थायी राजधानी तोकिएपछि व्यवसायमा विस्तार हुने अपेक्षासहित विराटनगरमा ३० करोड रुपैयाँको लगानीमा नयाँ होटल सञ्चालनमा आएको छ । शनिबार साँझ एक कार्यक्रमबीच विराटनगर ९ रोडसेश
ग्राहकको भीड थाम्न सकेन भाटभटेनीले
शनिबार, १ बैशाख २०७५, १७:१०
विराटनगर । करिब एक अर्ब रुपैयाँको लगानीमा विराटनगरको धरानरोडमा सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटको उद्घाटनको दिन उर्लिएको भीड थाम्न नसक्दा बिचमै बन्द गर्नुपरेको छ । नयाँ वर्षको अवसर पारेर शनिबार सञ्चालनमा
बजेटको अधिकांश रकम मन्त्रालयमै खर्च हुने
शुक्रबार, ३० चैत्र २०७४, १३:१६
विराटनगर । प्रदेश १ को सरकारले बिहीबार प्रदेशसभामा पेश गरेको चालु आर्थिक वर्षको बाँकी अबधिको बजेटमा करिब ४७ प्रतिशत पूँजीगत खर्च छुट्याएको भएपनि त्यसको अधिकांश रकम मन्त्रालयभित्रै खर्च हुने देखिएको छ
प्रदेशसभामा १ अर्ब २ करोड ५ लाखको बजेट पेश (पूर्णपाठसहित)
बिहीबार, २९ चैत्र २०७४, १७:४१
विराटनगर । प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँ बजेट प्रदेश संसदमा पेश गरेको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका
उद्योगीहरू सेवामूलक हुनुपर्छ : मण्डल
बुधबार, २८ चैत्र २०७४, २२:२३
विराटनगर । नेकपा माओवादीका नेता एवं पूर्वमन्त्री शिवकुुमार मण्डलले व्यवसाय सञ्चालन गर्दा उद्योगीहरुमा पनि सेवामुलक भावना आवश्यक रहेको बताउनुभएको छ । वेटर व्रिक नेपाल र आनन्द इटा उद्योगको आयोजनामा मोरङको
माछा कृषकको विचल्ली
मंगलवार, २७ चैत्र २०७४, ००:१९
विराटनगर । माछामा आत्मनिर्भर बन्ने उद्देश्यले सरकारले मोरङमा माछा जोन कार्यक्रम संचालन गरिरहेको छ । माछा जोन कार्यक्रम संचालन गरेपछि धेरै किसानले धान फल्ने खेतमा पोखरी खनेका छन् । माछामा
तस्करीको ३३ केजी सुन प्रकरणमा राप्रपा नेता पक्राउ
आईतवार, २५ चैत्र २०७४, २२:५६
काठमाडौं । तस्करीको ३३ केजी सुन प्रकरणमा मनाङ होटलका पूर्वसञ्चालक तथा राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पक्राउ परेका छन् । प्रहरीले गुरुङलाई आइतबार बिहान पक्राउ गरेको हो । गुरुङसँगै यो
तीन वर्षमा प्रदेशबाट विधुत निर्यात हुने
आईतवार, २५ चैत्र २०७४, १६:४८
विराटनगर । प्रदेश १ मा १० हजार मेघावाट विधुत उत्पादनको संभावना भएपनि आगामी ३ वर्षभित्र ६ सय ५२ मेगावाट उत्पादन हुने देखिएको छ । सरकारी प्रयास प्रभाबकारी नभइरहेको बेला ३
मौरीपालनबाट राम्रो आम्दानी
आईतवार, २५ चैत्र २०७४, १६:१२
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–४ का दिपेन्द्र थापाले ५ वर्ष पहिलेदेखि मौरीपालन गर्दै आइरहेका छन् । प्रारम्भमा उनलाई मौरी पालनवाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै नगरेका दिपेन्द्रको आजभोलि भने
