अर्थ / वाणिज्य
धरान उपमहानगरले ‘तीन पाने रक्सी’लाई ब्रान्डिङ गर्ने गरी नीति तथा कार्यक्रम
शुक्रबार, १२ असार २०७७, ०९:४८
धरान । जनजातिको सहर भनेर चिनिएको धरानमा अब तीन पाने रक्सीलाई ब्रान्डिङ गर्ने गरी आर्थिक वर्ष ०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उपप्रमुख मञ्जु भण्डारी सुवेदीले बुधबार
पथरीशनिश्चरे नगरको बजेट ६६ करोड १२ लाख, दमकल खरिद पनि प्राथमिकतामा
शुक्रबार, १२ असार २०७७, ०९:२८
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले सम्पन्न सातौं नगरसभा बाट आर्थिक बर्ष २०७७/०७८ को लागी ६६ करोड १२ लाख २२ हजार ५ सय २ रुपैयाँ बराबरको अनुमानीत बजेट विनियोजन गरी पारित
आर्थि वर्ष ७७/७८ का लागि विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड
बुधबार, १० असार २०७७, २३:१०
मोरङ । विराटनगर महानगरले आर्थिक वर्ष २०७७/७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ । महानगर उपप्रमुख इन्दिरा कार्कीले छैठौं नगर सभामा बुधबार
प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणमा २५ करोड ३३ लाख खर्च सार्वजनिक
बुधबार, १० असार २०७७, ०८:००
मोरङ । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका लागि हालसम्ममा २५ करोड ३३ लाख ६३ हजार ८ सय २४ रुपैयाँ खर्च भएको खर्च विवरण सार्वजनिक गरेको छ
पथरीशनिश्चरे नगरको नीति तथा कार्यक्रम तय गर्ने विषयमा प्रारम्भिक छलफल
बुधबार, ३ असार २०७७, २१:१९
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तय गर्ने विषयमा आज (बुधबार) योजना तर्जुमा समितिको प्रारम्भिक छलफल भएको छ । नगर उपप्रमुख एवम् योजना
वडास्तरीय महिला समितीको आयोजनामा अगरबत्ती बनाउने तालिम सम्पन्न
मंगलवार, २ असार २०७७, १७:०१
सन्तोष राई । पथरीशनिश्चरे । महिला दिदीबहिनीहरुलाई आर्थिक रुपमा आत्मानिर्भर बनाउने उद्देश्यले अगरबत्ती बनाउने तालिम आज (मंगलबार) सम्पन्न भएको छ। सयुक्त वडा कार्यलय स्तरीय महिला समिती पथरीशनिश्चरे वडा नं ४,
प्रदेश १ मा ४० अर्ब ८९ करोडको बजेट सार्वजनिक
मंगलवार, २ असार २०७७, ०२:५०
मोरङ । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री
कोरोना विरुद्ध लड्न हरियाली वनबाट नगरलाई ठूलो रकम र काठ सहयोग
शुक्रबार, ३० जेष्ठ २०७७, ०८:१२
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले नगरमा कोरोना भाइरस विरुद्ध लड्न सहयोग गर्ने उदेश्यले कोरोना भाइरस जोखिम न्युनिकरण समन्वय समितिलाई काठ तथा नगद सहयोग गरेका
नगरको नीति, कार्यक्रम तथा बजेटका विषयमा योजना तर्जुमा सम्वन्धी छलफल
सोमबार, २६ जेष्ठ २०७७, ०८:११
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटका विषयमा योजना तर्जुमा सम्वन्धी छलफल अघि बढाएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिकाको
प्रदेश १ को आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सदनमा पेश
शनिबार, २४ जेष्ठ २०७७, ०९:०८
बिराटनगर । प्रदेश नं १ को सरकारका तर्फबाट प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम शुक्रबार पेश भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३५को १) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले
