स्वास्थ्य / जीवनशैली Archives - Page 59 of 70 - Pahilo Online
न्यूनतम आवागमन खुल्ला गर्ने सरकारको निर्णय

न्यूनतम आवागमन खुल्ला गर्ने सरकारको निर्णय

शनिबार, १५ चैत्र २०७६, १०:०६

काठमाडौं । सरकारले न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले तत्काला लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको

प्रदेश १ का दुई ठुला अस्पताल राज्यलाई दिने घोषणा

प्रदेश १ का दुई ठुला अस्पताल राज्यलाई दिने घोषणा

शनिबार, १५ चैत्र २०७६, ००:२१

मोरङ । प्रदेश १ मा ठुला मानिएका अस्पतालमध्ये बिराटनगरमा रहेको नोबेल अस्पताल र झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल कोरोना अस्पताल बनाउन राज्यलाई दिने दुबै अस्पतालका सञ्चालकहरुले घोषणा गरेका छन ।

कोरोनाका चौथो बिरामी भेटिए

कोरोनाका चौथो बिरामी भेटिए

शुक्रबार, १४ चैत्र २०७६, २२:१०

काठमाण्डौ । नेपालमा कोरोनाका बिरामीको संख्या ४ पुगेको छ । संक्रमण पुष्टि भएका ३४ वर्षका पुरूषको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी गएको

पथरीशनिश्चरे नगरपालिकामा १० बेडको आइसोलेसन वार्ड

पथरीशनिश्चरे नगरपालिकामा १० बेडको आइसोलेसन वार्ड

शुक्रबार, १४ चैत्र २०७६, १०:३१

पथरी शनिश्चरे । कोरोना भाइरस आशंका भएका विरामीहरुका लागि मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले १० बेडको आइसोलेसन वार्ड तयार पारेको छ । पथरी नगर अस्पतालमा १० बेडको आइसोलेसन वार्ड तयार भएको

घर बाहिर ननिस्किन नगरको आव्हान

घर बाहिर ननिस्किन नगरको आव्हान

बुधबार, १२ चैत्र २०७६, २३:५१

पथरीशनिश्चरे । कोरोना भाइरस संक्रमण रोक्न गरिएको वन्दका बेला नगरवासीहरु अनाहकमा बाहिर निस्किएको पाइएपछि मोरङको पथरी शनिश्चरे नगरपालिकाले घर बाहिर ननिस्किन आव्हान गर्दै माइकिङ थालेको छ । नगर प्रवक्ता यामप्रसाद

प्रदेश १ सरकारद्धारा कोरोना रोकथामतथानियन्त्रणका लागि १० करोडको कोष स्थापना

प्रदेश १ सरकारद्धारा कोरोना रोकथामतथानियन्त्रणका लागि १० करोडको कोष स्थापना

बुधबार, १२ चैत्र २०७६, ०१:३९

विराटनगर । प्रदेश नं १सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष

संखुवासभाको बरुण बहुमुखीमा ४० बेड क्षमताको क्वारेनटाइन निर्माण

संखुवासभाको बरुण बहुमुखीमा ४० बेड क्षमताको क्वारेनटाइन निर्माण

बुधबार, १२ चैत्र २०७६, ०१:३६

संखुवासभा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खाँदबारीमा ४० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ। बरुण बहुमुखी क्याम्पसको भवनमा ४० बेड क्षमताको क्वारेन्टाइन निर्माण भएको हो। कोरोना

पसल व्यवसाय बन्द गरि होम क्वारेन्टाइनमा रहन उवासं पथरीको अनुरोध

पसल व्यवसाय बन्द गरि होम क्वारेन्टाइनमा रहन उवासं पथरीको अनुरोध

मंगलवार, ११ चैत्र २०७६, १५:१८

  पथरीशनिश्चरे । कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न पथरी उद्योग बाणिज्य संघले अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्न आह्वान गरेको छ । संघको आज बसेको बैठकले आजदेखि अर्को

धरानमा पनि कोरोनाको परिक्षण गर्ने तयारी

धरानमा पनि कोरोनाको परिक्षण गर्ने तयारी

आईतवार, ९ चैत्र २०७६, २२:३६

काठमाडौको टेकु अस्पतालमा मात्रै परीक्षण हुँदै आएको कोरोना भाइरसको परिक्षण प्रदेश नम्बर १ को धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने भएको छ । १० वटा आईसोलेसन बेड

प्रदेश एकका तीन स्थानमा ४४० क्वारेन्टाइन तयार

प्रदेश एकका तीन स्थानमा ४४० क्वारेन्टाइन तयार

शनिबार, ८ चैत्र २०७६, ०९:११

भोलानाथ भट्टराई मोरङ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि एक नम्बर प्रदेशका तीन स्थानमा क्वारेन्टाइन तयार भएको छ । कारोनाका शंकास्पद बिरामीको जाँचका लागि प्रदेश सरकारको निर्णयअनुसार नेपाली सेनाले एक

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes