पथरी शनिश्चरेका ९ जनालाई क्वारेन्टाइनबाट घर फिर्ता - Pahilo Online

पथरी शनिश्चरेका ९ जनालाई क्वारेन्टाइनबाट घर फिर्ता

writer

पथरी शनिश्चरे । पछिल्लो समयमा विदेशबाट आएका मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका १० जनालाई क्वारेन्टाइनमा राखिएकोमा ९ जनालाई कोरोना भाइरसको कुनै संक्रमण नदेखिएपछि घर पठाइएको छ ।
.
मिक्लाजुङस्थित टाँडीको क्वारेन्टाइनमा राखिएका १० मध्ये ९ जनालाई शुक्रबार घर फिर्ता गरिएको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले जानकारी दिए । ९ जनालाई क्वारेन्टाइनबाट जिम्मा लिएर नगर प्रमुख राईले ल्याएका थिए । हालसम्म कुनै स्वास्थ्य समस्या नदेखिएका १ जनाको भनें स्वास्थ्य परिक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes