समाज Archives - Page 71 of 97 - Pahilo Online
मोटरसाईकल र इन्जिन सहित चोरीमा संलग्न २ जना ईलाका प्रहरी कार्यलय बेलबारीद्वारा पक्राउ

मोटरसाईकल र इन्जिन सहित चोरीमा संलग्न २ जना ईलाका प्रहरी कार्यलय बेलबारीद्वारा पक्राउ

मंगलवार, २२ पुष २०७६, ०८:१७

बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीले मोरङका बिभिन्न स्थानबाट बिभिन्न समयमा हराएका ८ थान मोटरसाईकल सहित चोरीमा संलग्न दुईजनालाई पक्राउ गरी सार्बजनिक गरेको छ । आईतबार ईलाका प्रहरी कार्यलय बेलबारीमा

इलाका प्रहरी कार्यालय पथरीले १२ फरार प्रतिवादी पक्राउ ग¥यो

इलाका प्रहरी कार्यालय पथरीले १२ फरार प्रतिवादी पक्राउ ग¥यो

मंगलवार, २२ पुष २०७६, ०८:०९

इलाका प्रहरी कार्यालय पथरीले बुधबारदेखि शनिबार रातिसम्ममा अदालतले विभिन्न अपराधिक घटनामा अपराधी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाए पनि फरार रहेका १२ जना प्रतिवादीलाई मोरङबाट पक्राउ गरेर उनीहरुलाई आइतबार

छाउपडी उन्मूलन अभियानः भत्काइए १३ सय छाउगोठ

छाउपडी उन्मूलन अभियानः भत्काइए १३ सय छाउगोठ

सोमबार, २१ पुष २०७६, २३:१५

छाउपडी उन्मूलनका लागि थालिएको अभियान अन्तर्गत अहिलेसम्म करिब १३ सय छाउगोठ भत्काइएको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी अछाममा ९ सय ४९ र सुर्खेतमा ३ सय गरी पुस २०

पथरीशनिश्चरे ४ मा आधारभुत स्वास्थ्य केन्द्र बन्ने भएपछि स्थानीय हर्षित

पथरीशनिश्चरे ४ मा आधारभुत स्वास्थ्य केन्द्र बन्ने भएपछि स्थानीय हर्षित

आईतवार, २० पुष २०७६, ०९:२३

शनिश्चरे । वर्षौंदेखि स्वास्थ्य उपचारको सुविधा नपाएका पथरीशनिश्चरे–४ शिरिशे डाँडाका वासिन्दाले अब आफ्नै गाउँमा आधारभुत स्वास्थ्य सेवा पाउने भएका छन् । संघीय सरकारबाट भवन निर्माणका लागि रकम विनियोजित भएपछि वडावासी

विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई जग्गा खाली गर्न अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित

विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई जग्गा खाली गर्न अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित

बिहीबार, १७ पुष २०७६, २१:१४

  विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीलाई जग्गा खाली गर्न अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित भएका छन् । ३५ दिने सूचना निकालेर महानगरपालिकाले सुनसरी–मोरङ सिचाइ आयोजनाको नहर

मगर संघले विविध कार्यक्रमका साथ ५०१४ औँ नया वर्ष मनाउने

मगर संघले विविध कार्यक्रमका साथ ५०१४ औँ नया वर्ष मनाउने

मंगलवार, १५ पुष २०७६, ०१:०७

पथरीशनिश्चरे । नेपाल मगर संघ पथरीशनिश्चरेले माघ १ गते ५०१४ औं नयाँ वर्ष विविध कार्यक्रमका साथ मनाउने भएको छ । आइतबार मोरङ्गको पथरीमा पत्रकार सम्मेलन मार्फत माघ १ गते विभिन्न

बलात्कार आरोप लागेका कृष्णदासलाई तीन लाख धरौटीमा छोड्न अदालतको आदेश

बलात्कार आरोप लागेका कृष्णदासलाई तीन लाख धरौटीमा छोड्न अदालतको आदेश

सोमबार, १४ पुष २०७६, १९:११

विराटनगर । अनुयायीमाथि बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालत सुनसरीले सोमबार गिरीलाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।

उपलब्धिमुलक जनसेवा सामुदायिक वनको अवलोकन भ्रमण

उपलब्धिमुलक जनसेवा सामुदायिक वनको अवलोकन भ्रमण

शनिबार, १२ पुष २०७६, १८:४१

लेटाङ । मोरङको लेटाङ–४ स्थित जनसेवा सामुदायिक वन उपभोक्ता समूहले पाँचदिने अन्तर सामुदायिक वन अवलोकन भ्रमण सम्पन्न गरेको छ । समूहले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म पश्चिम नेपालका

अपाङ्गता रोकथाम र पुनस्र्थापना कार्यक्रम सञ्चालनको सम्झौता

अपाङ्गता रोकथाम र पुनस्र्थापना कार्यक्रम सञ्चालनको सम्झौता

शुक्रबार, ११ पुष २०७६, १५:३४

पथरी शनिश्चरे । प्रदेश नम्वर १ को सामाजिक विकास मन्त्रालय, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र करुणा फाउण्डेशनबीच अपाङ्गता रोकथाम र पुनस्र्थापनाको कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । पथरी

दिगो रुपमा हात्ती आतङ्क नियन्त्रण गर्न स्थानीयको माग

दिगो रुपमा हात्ती आतङ्क नियन्त्रण गर्न स्थानीयको माग

बिहीबार, १० पुष २०७६, १६:१७

दमक । बारम्बार जंगली हात्तीले दुःख दिएको भन्दै झापाको कमल गाँउपालिका ५ का बासिन्दाले दिगोरूपमा यो समस्या समाधान गर्न माग गरेका छन्। बुधबार रातिसमेत सोही वडाको गुहेश्वरी टोलमा आएको एक

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles