समाचार
सोल्टी खोलामा व्यापक अवैध उत्खनन्
शनिबार, ८ बैशाख २०७५, १७:४८
विराटनगर । पूर्वी मोरङमा रहेको उर्लाबारीमा अवैध ढंगले खोला उत्खनन् तथा वन फँडानी भएको पाइएको छ । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा गएकोे अनुगमन टोलीले
मोरङमा एक बालिकाको हत्या
शनिबार, ८ बैशाख २०७५, १५:०५
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको शुक्रबार हत्या भएको छ । सोही नगरपालिका मलदैया टोल बस्ने ताइफुर मियाँकी सात वर्षीया छोरी आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५ सय
गोयलले गरे विद्यार्थीलाई पोशाक वितरण
शनिबार, ८ बैशाख २०७५, १२:३१
विराटनगर । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका पुण्यस्मृतिमा भद्रपुर क्षेत्रका ७ सय ६६ विद्यार्थीलाई शुक्रबार पोशाक वितरण गरेका छन् । झापाको भद्रपुर क्षेत्रका पाँच सामुदायिक विद्यालयका
पत्रकार अधिकारी पुरस्कृत
शुक्रबार, ७ बैशाख २०७५, १८:५६
विराटनगर । विराटनगरका वातावरण पत्रकार रामचन्द्र अधिकारी यस वर्षको वन्यजन्तु संरक्षण पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । शुक्रबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभागले आयोजना गरेको एक कार्यक्रमका बीच अधिकारीलाई वन
प्रहरीबाटै ज्यादती भएको आरोप
शुक्रबार, ७ बैशाख २०७५, १८:५१
विराटनगर । इलाका प्रहरी कार्यालय बुधनगरका प्रहरी प्रमुख सई ललन यादवले विराटनगर–१८ बुधनगरका स्थानीयमाथि ज्यादती गरेको आरोप लागेको छ । बुधनगरका स्थानीयले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले ज्यादती गरेको आरोप
नोबेलका विद्यार्थीद्वारा बलात्कार प्रयास
बिहीबार, ६ बैशाख २०७५, २२:४८
विराटनगर । बलात्कार प्रयास गरेको आरोपमा विराटनगर स्थित नोबेल मेडिकल कलेज विराटनगरमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी पक्राउ परेका छन् । सप्तरी राजविराज–३ बेलहीका मनिष मिश्रले विराटनगरस्थित एक अस्पतालमा नर्सिङ्ग पेशामा
सहर सफा राख्न इकाइ स्थापना गरिने
बिहीबार, ६ बैशाख २०७५, २२:४२
विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले सहरलाई यवस्थित बनाउन प्रदेश सरकारले विभिन्न योजना ल्याएको बताउनुभएको छ । साना सहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजना र
नेपाली विद्यार्थी गणित र विज्ञानमा झन् कमजोर
बिहीबार, ६ बैशाख २०७५, २२:३५
काठमाडौं । सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
बम विष्फोटबाट छियाछिया बालक
आईतवार, २ बैशाख २०७५, १५:४६
विराटनगर । त्रियुगा नगरपालिका–१३ का मनिकुमार राई चैत २८ गते साँझ घरमा बसिरहेका थिए । एक्कासी उनलाई खबर आयो साथीहरुसँग खेल्न निस्किएको छोरो बम खेलाउने क्रममा विस्फोटमा परेर सख्त घाइते
श्रीनिवासाचार्यमाथि गोली प्रहार घटना : थप दुई पक्राउ
बुधबार, २८ चैत्र २०७४, २३:१०
विराटनगर । बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाबाट १ जना र सुनसरीबाट १ जना पक्राउ गरेको जनाएको