समाचार Archives - Page 277 of 331 - Pahilo Online
रेविज विरुद्धको अभियान सफल

रेविज विरुद्धको अभियान सफल

बिहीबार, २१ कार्तिक २०७६, २०:१३

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले सुरु गरेको रेविज विरुद्धको अभियान सफल भएको छ । जसमा नगरपालिकाले पछिल्लो पटक ५ दिनको कार्यक्रममा सवै वडामा सो अभियान चलाएको थियो । रेविज विरुद्धको

शालनाल नकाटीएको नवजात मृत शिशु गाडिएको अवस्थामा फेला

शालनाल नकाटीएको नवजात मृत शिशु गाडिएको अवस्थामा फेला

बिहीबार, २१ कार्तिक २०७६, १६:३७

पथरीशनिश्चरे । मोरङको कानेपोखरी गाउँपालिका–६, स्थीत रमाइलो चोकको एक खेतबारीमा गाडिएको अवस्थामा शालनाल नकाटिएको नवजात शिशु मृत फेला परेको छ । मृत शिशु मंगलबार साँझ ६ बजे मेनुका दवाडीको घरको

सोलुखुम्बुमा जंगली जनावरले बालीनाली सखाप पारेपछि किसान चिन्तित

सोलुखुम्बुमा जंगली जनावरले बालीनाली सखाप पारेपछि किसान चिन्तित

बिहीबार, २१ कार्तिक २०७६, १३:३०

सोलुखुम्बु । जंगली जनावरले बालीनाली नष्ट गरेपछि सोलुखुम्बुको सोताङ गाउँपालिका–१ का कृषकले क्षतिपुर्ति माग गरिरहेका छन्। साविक पावै–९ का हुलु, कुवापानी क्षेत्रमा किसानले लगाएको बालीनाली जंगली जनवारले नष्ट गरेको भन्दै

धनकुटा अस्पतालमा दुई हप्तादेखि एक्सरे सेवा बन्द भएपछि बिरामी मर्कामा

धनकुटा अस्पतालमा दुई हप्तादेखि एक्सरे सेवा बन्द भएपछि बिरामी मर्कामा

बिहीबार, २१ कार्तिक २०७६, १३:१६

धनकुटा । जिल्ला अस्पताल धनकुटामा दुई हप्तादेखि एक्सरे सेवा अवरुद्ध भएपछि बिरामी मर्कामा परेका छन्। एक्सरे सेवा लिनु पर्ने बिरामी महँगो शुल्क तिरेर निजी क्लिनिक धाउन बाध्य भएका छन्। जिल्लाको

तेह्रथुमको छथर गाउँपालिकामा एक टोल एक उत्पादन कार्यक्रम सुरु

तेह्रथुमको छथर गाउँपालिकामा एक टोल एक उत्पादन कार्यक्रम सुरु

बिहीबार, २१ कार्तिक २०७६, १३:०६

तेह्रथुम । छथर गाउँपालिकाभरका किसानलाई उत्पादन र बजारीकरणसँग जोड्न एक टोल एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै किसानसम्म पुग्ने गरी सञ्जाल गठन गरेर गाउँपालिकाले कार्यक्रमको सुरुआत गरेको हो ।

मेक्सिकोमा लागूऔषध माफियाको आक्रमणबाट नौ जनाको मृत्यु

मेक्सिकोमा लागूऔषध माफियाको आक्रमणबाट नौ जनाको मृत्यु

बुधबार, २० कार्तिक २०७६, २२:४५

उत्तरी मेक्सिकोमा लागूऔषध माफियाको हमलामा परि नौ जनाको हत्या भएको छ । मृत्य हुनेहरुमा ६ बालबालिका र तीन जना महिला रहेको बीबीसीले उल्लेख गरेको छ । उनीहरु अमेरिकी नागरिक रहेको

आसामिस क्लब मोलवेलाई २–० ले हराउँदै आर्मी सेमिफाइनलमा

आसामिस क्लब मोलवेलाई २–० ले हराउँदै आर्मी सेमिफाइनलमा

बुधबार, २० कार्तिक २०७६, २२:४२

विर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा आर्मीले भारतको आसामिस क्लब मोलवेविरुद्ध २–०

भारतले सार्वजनिक गरेक नयाँ नक्सा खारेज गर्न यायोक्खाको माग

भारतले सार्वजनिक गरेक नयाँ नक्सा खारेज गर्न यायोक्खाको माग

बुधबार, २० कार्तिक २०७६, १८:५२

मोरङ । किरात राई यायोक्खा मोरङले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभागलाई समेटेर छिमेकी राष्ट्र भारतले नयाँ नक्सा सार्वजनिक गरेको प्रती विरोध जनाउदै सो नक्सा खारेज गर्न माग गरेको छ । कार्तिक

पाथीभरा मन्दिरमा १६ हजार किलो तामाको स्वागतद्वार निर्माण

पाथीभरा मन्दिरमा १६ हजार किलो तामाको स्वागतद्वार निर्माण

बुधबार, २० कार्तिक २०७६, १७:५०

ताप्लेजुङ । पाथिभरा मन्दिरमा १६ हजार किलो तामा प्रयोग गरेर स्वागतद्वार बनाइएको छ । ‘भक्तजनको सामग्री, भक्तजनकै लागि’ भन्ने उद्देश्यले स्वागतद्वार निर्माण गरिएको हो । ताप्लेजुङको पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा निर्माण गरिएको

धनजकुटामा ६० हजार भन्दा बढी गाजाका बोटहरु फडानी गरी नष्ट

धनजकुटामा ६० हजार भन्दा बढी गाजाका बोटहरु फडानी गरी नष्ट

बुधबार, २० कार्तिक २०७६, १७:०८

धनकुटा । धनकुटा जिल्लाको बिभिन्न स्थानहरुमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएको ६० हजार भन्दा बढी गाजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ । मंगलवार बिहान जिल्ला प्रहरी कार्यालय धनकुटा,

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles