समाचार
कुकुरको विभत्स हत्या गर्ने साथै घर तोडफोड गर्ने तीन जना पक्राउ
शनिबार, २३ कार्तिक २०७६, २३:५१
इटहरी । इटहरी १ स्थित पिपल चौकमा तीनदिन अघि धारिलो हतियार प्रहार गरी घरपालुवा कुकुरको हत्या गर्नुको साथै घर तोडफोडमा संलग्न ३ जना पक्राउ परेका छन् । बुधबार स्थानिय मोहन
भारतले सिमा मिचेको विषयमा पथरीशनिश्चरेमा युवाको अगुवाईमा विरोध प्रदर्शन
शनिबार, २३ कार्तिक २०७६, २२:०८
पथरीशनिश्चरे । भारतले आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिपियाधुरा राखेर राजनैतिक नक्सा सार्वजनिक गरेपछि देशैभर बिरोध भइरहेको छ । सोही विषयमा मोरङको पथरीमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको
अरिङ्गालको टोकाईबाट ३ बर्षिय बालकको मृत्यु
शनिबार, २३ कार्तिक २०७६, २१:२४
तेह्रथुम । लालिगुरांस नगरपालिका ९ सोल्मामा अरिङ्गालको टोकाईबाट ३ बर्षिय बालकको मृत्यु भएको छ । हिजो बिहान साढे ७ बजेको समयमा नेत्र बहादुर लिम्बुको छोरा बर्ष ३ को निक्सेन लिम्बुलाई
झापा कारागारमा यु.एन.एच.सि.आरद्वारा फायर मेसिन जडान
शनिबार, २३ कार्तिक २०७६, १०:०४
झापा । झापा कारागार भद्रपुरमा पाँच वटा आगो नियन्त्रण गर्न रिजर्भ ट्याङ्की (फायर मेसिन) जडान गरिएको छ। आगलागीबाट हुने कैदी बन्दीको मानवीय दुर्घटनालाई लक्षित गरी झापा कारागारलाई यूएनएचसिआरले २५ केजी
‘गो ब्याक इन्डिया’ को नारा लगाउदै झापाका विद्यार्थी संगठनको विरोध
शनिबार, २३ कार्तिक २०७६, ०९:५४
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा विद्यार्थीले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन्। भारतले भर्खरै जारी गरेको देशको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी,
यौन सम्पर्कबाट विश्वमै पहिलो पटक डेंगी भएको स्पेनका स्वास्थ्य अधिकारीको पुष्टि
शनिबार, २३ कार्तिक २०७६, ०९:११
काठमाण्डौ । स्पेनका स्वास्थ्य अधिकारीहरुले एक जना पुरुषलाई शारिरीक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका छन् । लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट
नमुना सामुदायिक वनले गर्यो ज्वेष्ठलाई सम्मान
शनिबार, २३ कार्तिक २०७६, ०८:१९
लेटाङ । लेटाङ–३ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समूहको १९औं वार्षिक साधारणसभाका अवसरमा जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र पूर्व सञ्चालक सदस्यहरुलाई सम्मान गरिएको छ । शुक्रबार
पढ्नेभन्दा सिक्ने शिक्षामा जोड दिदै दमकमा नवसिर्जना मेला
शुक्रबार, २२ कार्तिक २०७६, २३:४२
झापा । शिक्षा क्षेत्रमा नयाँ प्रयोग र सिकाइ शैलीबारे छलफलका लागि दमकमा बुधबारदेखि नवसिर्जना मेला शुरु भएको छ। दमक नगरपालिकाको अगुवाइ र अमेरीकी दूतावासको बुक बस कार्यक्रमअन्तर्गत आयोजित मेला कात्तिक
हिमाल आरोहण अनुमतिबाट साढे ६ करोड रोयल्टी संकलन
शुक्रबार, २२ कार्तिक २०७६, २३:२८
सोलुखुम्बु । देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट शरद ऋतुमा छ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी संकलन भएको छ। ६२ देशका एक हजार १६२ आरोहीबाट उक्त रोयल्टी संकलन
संखुवासभाका ११ मतदानस्थल मध्ये १० मतादान स्थल संवेदनशील
शुक्रबार, २२ कार्तिक २०७६, २३:०९
संखुवासभा । आगामी मंसिर १४ गते संखुवासभाका दुई स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। यसका लागि निर्वाचन आयोगले ११ मतदान स्थल तोकेको छ। ११ मतदान स्थलमध्ये १० वटा सुरक्षाका हिसाबले सम्वेदनशील रहेको
