अरिङ्गालको टोकाईबाट ३ बर्षिय बालकको मृत्यु - Pahilo Online

अरिङ्गालको टोकाईबाट ३ बर्षिय बालकको मृत्यु

writer

तेह्रथुम । लालिगुरांस नगरपालिका ९ सोल्मामा अरिङ्गालको टोकाईबाट ३ बर्षिय बालकको मृत्यु भएको छ । हिजो बिहान साढे ७ बजेको समयमा नेत्र बहादुर लिम्बुको छोरा बर्ष ३ को निक्सेन लिम्बुलाई आफ्नै बारीमा खेलीरहेको अवस्थामा आरिङगालले शरिरको बिभिन्न भागमा टोकेर घाईते बनाएको थियो । घाईते उनलाई उपचारको लागी जिल्ला अस्पताल तेह्रथुम ल्याईएकोमा उपचारको क्रममा दिउँसो २ बजेको समयमा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes