मुख्य समाचार
प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन
शुक्रबार, २४ पुष २०७७, १९:५४
विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने कमद पूर्णत ः असंवैधानिक रहेकोले त्यसलाई सच्याउन माग गर्दै नेकपा मोरङले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीद्वारा सरकारको वार्षिक प्रतिवेदन पेश
बिहीबार, २३ पुष २०७७, १६:५५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन)
प्रदेश १ मा ४१० जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज
बुधबार, २२ पुष २०७७, १८:४७
मोरङ । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य
सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन्सँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य शिविर
बुधबार, २२ पुष २०७७, १८:४१
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन्सँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुका लागि आजबाट विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क स्वास्थ्य जाँच शिविर सुरु गरेको छ
उपत्यकामा वायु अत्यधिक प्रदूषित, घर बाहिर ननिस्किन विज्ञको सुझाब
मंगलवार, २१ पुष २०७७, ०९:३३
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको मौसमविद् डाक्टर ऋषिराम शर्मा बताएका छन्। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको आँकडाले पनि
नेकपाभित्रको विवादले प्रदेश १ को सरकार संकटमा
शुक्रबार, १७ पुष २०७७, १६:३६
मोरङ । नेकपाभित्रको विवादले प्रदेश १ को सरकार संकटमा परेको छ । प्रचण्ड नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता गराएसँगै सुरु भएको प्रदेश १ को विवाद
फाइजर बायोएनटेको कोरोना खोपलाई आपतकालीन प्रयोगका लागि डब्लुएचओको अनुमति
शुक्रबार, १७ पुष २०७७, १६:२३
काठमाडौं । फाइजर वायोएनटेकले उत्पादज गरेको कोरोना विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठन डब्लुएचओले अनुमति प्रदान गरेको छ। नयाँ वर्ष २०२१ को पूर्वसन्ध्यामा बसेको संयुक्त राष्ट्र संघीय स्वास्थ्य एजेन्सी डब्लुएचओको बैठकले
पथरी शनिश्चरेमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको कार्ययोजना तय
शुक्रबार, १७ पुष २०७७, ०९:४६
पथरी शनिश्चरे । उद्योग, पर्यटन तथा आपूर्ति मन्त्रालयमार्फत चालु आर्थिक वर्षमा मोरङको पथरी शनिश्चरेमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको कार्ययोजना तय भएको छ । नगर प्रमुख एवम् नगर
प्रदेश १ मा २४० डिस्चार्ज, २६ संक्रमित थपिए
बुधबार, १५ पुष २०७७, २२:०९
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ
६ दिनदेखि लागेको आगो कञ्चनजंघा संरक्षण क्षेत्रमा प्रवेश
मंगलवार, १४ पुष २०७७, २२:५५
ताप्लेजुङ । ६ दिनदेखि ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको डढेलो कञ्चनजंघा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ। कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा मंगलबार बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र
