मुख्य समाचार Archives - Page 71 of 197 - Pahilo Online
पाँचथरका २२ वार्ड बाढीपहिरोको उच्च जोखिममा रहेको निष्कर्ष

पाँचथरका २२ वार्ड बाढीपहिरोको उच्च जोखिममा रहेको निष्कर्ष

आईतवार, ६ असार २०७८, ०८:१०

ज्ञानु घिमिरे । पाँचथर । पाँचथरका २२ वटा वडाहरु बाढीपहिरोको जोखिममा रहेको पहिचान गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले ति जिल्लाहरुलाई लक्षित गरेर पूर्वतयारी गर्नुपर्ने निष्कर्र्ष निकालेको छ ।

सिरिजंघा गाउँपालिकाले चाहना भएका विद्यार्थीलाई एमबिबिस पढाउने

सिरिजंघा गाउँपालिकाले चाहना भएका विद्यार्थीलाई एमबिबिस पढाउने

शुक्रबार, ४ असार २०७८, १७:१७

रासस । ताप्लेजुङ । सिरिजंगा गाउपालिकाले चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहन विद्यार्थीलाई निशुल्क पढाउने भएको छ । बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिस पढाउने घोषणा गरेको

पथरी शनिश्चरे नगरमा प्रति वडा ८७ लाख ५० हजारका दरले बजेट सिलिङ

पथरी शनिश्चरे नगरमा प्रति वडा ८७ लाख ५० हजारका दरले बजेट सिलिङ

शुक्रबार, ४ असार २०७८, ००:१०

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वडागत सिलिङ बजेट निर्धारण गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बिहिबारको बैठकले वडागत

आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश १ सरकारको बजेट ३२ अर्ब ४६ करोड ९२ लाख

आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश १ सरकारको बजेट ३२ अर्ब ४६ करोड ९२ लाख

मंगलवार, १ असार २०७८, २२:५०

मोरङ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री

प्रदेश सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रदेश सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

सोमबार, ३१ जेष्ठ २०७८, ०१:४५

विराटनगर । प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई

आइसोलेसन सेन्टरका लागि रकम सहयोग

आइसोलेसन सेन्टरका लागि रकम सहयोग

सोमबार, ३१ जेष्ठ २०७८, ०१:३०

पथरी शनिश्चरे । हेफर इन्टरनेशनले कोराना भाइरस संक्रमितको उपचारमा सञ्चालित आइसोलेसन सेन्टरका लागि रकम सहयोग गर्ने क्रममा आइतबार मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयलाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ

पथरी शनिश्चरे नगरलाई नेकपा (माओवादी केन्द्र) नगर कमिटीद्वारा ज्ञापन पत्र

पथरी शनिश्चरे नगरलाई नेकपा (माओवादी केन्द्र) नगर कमिटीद्वारा ज्ञापन पत्र

शनिबार, २९ जेष्ठ २०७८, २०:५६

पथरी शनिश्चरे । मोरङ पथरी शनिश्चरे नेकपा(माओवादी केन्द्र) नगर कमिटी र नगर संसदिय दलले पथरी शनिश्चरे नगरलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ । आर्थिक बर्ष ०७८/७९ को निति तथा कार्यक्रम

मृगौला पिडित थारुलाई अभियान मार्फत प्राप्त एक लाख बढि आर्थिक सहयोग हस्तान्तरण

मृगौला पिडित थारुलाई अभियान मार्फत प्राप्त एक लाख बढि आर्थिक सहयोग हस्तान्तरण

शुक्रबार, २८ जेष्ठ २०७८, १३:१३

कानेपोखरी । मोरङ्को कानेपोखरीका मृगौला पिडित रमेश कुमार थारुको उपचारार्थ आर्थिक सहयोग जुट्न थालेको छ । कानेपोखरी ५ भौसाबारीका २९ बर्षिय मृगौला पिडित थारुको थप उपचारका लागि स्थानिय युवाहरुको पहलमा

पथरी शनिश्चरे ४ को बजेट तर्जुमा नीति तथा कार्यक्रमबारे छलफल

पथरी शनिश्चरे ४ को बजेट तर्जुमा नीति तथा कार्यक्रमबारे छलफल

बिहीबार, २७ जेष्ठ २०७८, २०:३७

पथरी शनिश्चरे । आर्थिक बर्ष २०७८/०७९ मा पथरी शनिश्चरे वडा नं. ४ मा लागु हुने बजेटबारे आज बिहिबार विभिन्न क्षेत्रका व्यक्तिहरु बिच बजेट तर्जुमा नीति तथा कार्यक्रमबारे छलफल गरिएको छ

प्रदेशलाई नै खोप खरिदका लागि अनुमति दिन मन्त्री राईको आग्रह

प्रदेशलाई नै खोप खरिदका लागि अनुमति दिन मन्त्री राईको आग्रह

बुधबार, २६ जेष्ठ २०७८, २२:५५

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छिन् ।संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नुपर्ने र गर्न नसके प्रदेशलाई खरिदको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles