मुख्य समाचार
पथरीशनिश्चरेमा अत्यावश्यक पसल विहान ६ बजेदखि १० बजेसम्म खुल्ने
मंगलवार, २५ जेष्ठ २०७८, २३:४२
पथरी शनिश्चरे । स्वास्थ्य सतर्कता अपनाउँदै बसेको पथरी शनिश्चरेको नगरस्तीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको बैठकले पूर्णरुपमा स्वास्थ्य मापदण्ड पुरा गरी अति आवश्यक पसलहरु विहान ६ बजेदेखि विहान
पथरीशनिश्चरे नगरमा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी
सोमबार, २४ जेष्ठ २०७८, १९:३२
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले जेठ २६ देखि २९ गतेसम्म ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकका लागि कोरोना भाइरस विरुद्धको ‘भेरोसिल’ खोप लगाउने भएको छ ।
जनताको सहजताको लागि इटहरीमा टोलवस्तिमै पुगेर कोरोना परीक्षण
शुक्रबार, २१ जेष्ठ २०७८, १३:५४
इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर बाट बोलाउदै निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी
अहेब माथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै कोसीका स्वास्थ्यकर्मी आन्दोलित
बुधबार, १९ जेष्ठ २०७८, २३:१२
मोरङ । कोशी अञ्चल अस्पताल विराटनगरका अहेब माथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै कोसीका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । साथै उनीहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको माग गरेका छन् ।
पथरी शनिश्चरे नगरमा अर्काे सूचना नभएसम्मका लागि निशेधआज्ञा जारी
मंगलवार, १८ जेष्ठ २०७८, ०४:१५
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना संक्रमणको जोखिम यथावत नै रहेकाले अर्काे सूचना नभएसम्मका लागि यस अघि झैं औषधि पसल बाहेक सम्पूर्ण पसल, व्यवसाय र आवतजावत वन्द गर्ने
नेपाल सरकारले वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्यायो
शनिबार, १५ जेष्ठ २०७८, २२:२१
काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय
‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत मकालुबाट सात हजार किलो फोहोर संकलन
शुक्रबार, १४ जेष्ठ २०७८, १७:१५
रासस । सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट
रेडक्रसद्वारा प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
शुक्रबार, १४ जेष्ठ २०७८, १६:५५
मोरङ । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र
अक्सिजन प्लान्ट जडान गर्ने सम्झौता अवधि सकिदा पनि जडान भएन
शुक्रबार, १४ जेष्ठ २०७८, ०६:५९
मोरङ । कोरोनाको गम्भीर र कडा लक्षण भएका संक्रमितको उपचारमा अक्सिजन आवश्यक भइरहेका बेला विराटनगरस्थित कोशी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ भइरहेको छ । मंसिरमा सम्झौता भइ वैशाख २५
प्रधानमन्त्रीको अंसैवधानिक कदमविरुद्ध कानेपोखरीका दलहरुको मोर्चाबन्दी
बिहीबार, १३ जेष्ठ २०७८, १२:०४
कानेपोखरी । मोरङ कानेपोखरीका विभिन्न राजनितीक दलहरुको प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराती गरेको संसद विघटनको विरुद्धमा मोर्चाबन्दी सुरु गरेका छन । कानेपोखरी
