मुख्य समाचार Archives - Page 46 of 197 - Pahilo Online
प्याराडाइजको वार्षिकोत्सवमा विविध कार्यक्रम

प्याराडाइजको वार्षिकोत्सवमा विविध कार्यक्रम

शुक्रबार, १९ फाल्गुन २०७९, १८:००

शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ शनिश्चरेस्थित प्याराडाइज इंग्लिस बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ । सप्ताहव्यापी खेलकुद कार्यक्रम एवं फुड फेस्टिबल (खाद्यान्न दिवस) गरी वार्षिकोत्सव मनाएको हो । पाक

‘जालसाजी पुर्ण तरिकाले प्रदेशको नामाकरण’

‘जालसाजी पुर्ण तरिकाले प्रदेशको नामाकरण’

शुक्रबार, १९ फाल्गुन २०७९, १६:३६

पथरी । आरके खम्बु राष्ट्रिय अध्यक्ष रहेको खम्बुवान राष्ट्रिय पार्टीले बिहिवार मोरङको पथरीशनिश्चरे २ स्थित होटल साल्पामा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर १ सरकारले जनताले माग्दै नमागेको नाम राखेर पहिचानवादीहरुको

सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकालाई जनताको प्रश्नै प्रश्न

सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकालाई जनताको प्रश्नै प्रश्न

शुक्रबार, १९ फाल्गुन २०७९, १४:२३

कानेपोखरी । कानेपोखरी गाउँपालिकाले शुक्रबार वडा नं. २ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित जनताले स्थानीय सरकारलाई प्रश्नै प्रश्न उठाएका छन् । प्रश्नको उत्तरहरु

कानेपोखरीमा राष्ट्रपति रनिङ शिल्डः पहिलो दिन आईटिएफ तेक्वाण्डोका खेलाडी छनौट

कानेपोखरीमा राष्ट्रपति रनिङ शिल्डः पहिलो दिन आईटिएफ तेक्वाण्डोका खेलाडी छनौट

शनिबार, ६ फाल्गुन २०७९, १९:४७

कानेपोखरी । कानेपोखरी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत पहिलो खेलमा आईटिएफ तेक्वाण्डोबाट छनौट भएका छन् । शनिबार भएको प्रतियोगितामा महिला ४२ केजी तर्फ प्रथम लिला माया गुरुङ, द्धितीय प्रिन्सा

आईटिएफ तेक्वाण्डोको ५२ जना खेलाडीको ग्रेडिङ सम्पन्न

आईटिएफ तेक्वाण्डोको ५२ जना खेलाडीको ग्रेडिङ सम्पन्न

शनिबार, ६ फाल्गुन २०७९, १९:४४

कानेपोखरी । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गको ५२ जना खेलाडीको ग्रेडिङ शनिबार सम्पन्न भएको छ । जनसेवा माविको प्राङ्गणमा सम्पन्न ग्रेडिङ्गको सञ्चालन प्रशिक्षकद्वय नवीन तामाङ र चतुरलाल चौधरीले गरेका थिए ।

सिंहदेवी माविको बार्षिक उत्सवमा १९५ जनालाई छात्रवृत्ति वितरण

सिंहदेवी माविको बार्षिक उत्सवमा १९५ जनालाई छात्रवृत्ति वितरण

शनिबार, ६ फाल्गुन २०७९, १९:४१

कानेपोखरी । मोरङको कानेपोखरी–५, जहदामा स्थापित सिंहदेवी माविको बार्षिक उत्सवमा १९५ जना छात्राछात्रलाई छात्रवृत्ति प्रदान गरिएको छ । सिंहदेवी माविमा विभिन्न समयमा स्थानीयहरुले २० वटा अक्षयकोषको स्थापन गरेका थिए ।

कानेपोखरी जंगलमा दुर्लभ वन्यजन्तुको सिकार बढ्दो

कानेपोखरी जंगलमा दुर्लभ वन्यजन्तुको सिकार बढ्दो

शनिबार, ६ फाल्गुन २०७९, १९:३७

पथरी । मोरङको कानेपोखरी जंगलमा सिकारीहरुले बन्दुकको प्रयोग गरी दिनदहाडै दुर्लभ वन्यजन्तुको सिकार हुदै आएको छ । एकहप्ताको समयमा सो जंगलमा दुई ओटा मृग गोली लागेर घाइते अवस्थामा भेटिए छ

लेटाङमा १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद  प्रतियोगिता समापन

लेटाङमा १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद  प्रतियोगिता समापन

सोमबार, १ फाल्गुन २०७९, १९:३५

लेटाङ्ग ।  उत्तरी मोरङ्गको लेटाङ्ग स्थित श्री शान्ति भगवती माध्यमिक विद्यालयमा संचालित १३ अौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०७९  को समापन कार्यक्रम सम्पन्न गरिएको छ ।         यही माघ २७

सुकुम्बासी संगठनको पथरीशनिश्चरे अध्यक्षमा हरिकुमार

सुकुम्बासी संगठनको पथरीशनिश्चरे अध्यक्षमा हरिकुमार

शनिबार, २८ माघ २०७९, २१:२७

पथरी । पथरीशनिश्चरे नगरमा माओवादी केन्द्र सम्बद्ध सुकुम्बासीहरुको भेलाले हरीकुमार शेर्मा लिम्बूको संयोजकत्वमा नयाँ समिति गठन गरेको छ । शनिबार नगर पार्टी कार्यालयमा सम्पन्न सुकुम्बासीहरुको भेलाले समितिको सदस्यहरुमा धमराज अघिकारी,

‘अध्यापनसंगै अतिरिक्त क्रियाकलापमा अब्बल रेडस्टार’

‘अध्यापनसंगै अतिरिक्त क्रियाकलापमा अब्बल रेडस्टार’

शनिबार, २८ माघ २०७९, १८:३२

पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्वापोले वडा नं. २ मा स्थापित रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय अध्यापनको साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउनुभएको छ । आज शनिबार विद्यालयको २७

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles