कानेपोखरीमा राष्ट्रपति रनिङ शिल्डः पहिलो दिन आईटिएफ तेक्वाण्डोका खेलाडी छनौट - Pahilo Online

कानेपोखरीमा राष्ट्रपति रनिङ शिल्डः पहिलो दिन आईटिएफ तेक्वाण्डोका खेलाडी छनौट

writer

पहिलो अनलाइन

कानेपोखरी । कानेपोखरी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत पहिलो खेलमा आईटिएफ तेक्वाण्डोबाट छनौट भएका छन् । शनिबार भएको प्रतियोगितामा महिला ४२ केजी तर्फ प्रथम लिला माया गुरुङ, द्धितीय प्रिन्सा कार्की भएका छन् ।

त्यसैगरी ४४ केजी महिला तर्फ प्रथम रितिका चौधरी, द्धितीय दिप्सना तामाङ छनौट भएका छन् । ४६ केजी तर्फ प्रथम विनिसा धिमाल, द्धितीय नन्दिका धिमाल भएकी छिन । यस्तै पुरुष तर्फ ४५ केजीमा प्रथम आर्यन राई, द्धितीय मौसम लिम्बू, ४८ केजी तर्फ पुरुष आशिष् भुजेल, द्धितीय राजिन तामाङ, प्रथम भिजन मैनाली, द्धितीय सुन्दर लिम्बु भएको छ ।

दुई दिन सम्म संचालनमा रहने रनिङ शिल्डमा भलिबल, कबडि, दौड, लङजम्प, हाइजम्प, सटपुट र ज्याब्लिन थ्रो लगायतका खेलहरु रहने छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उदघाटन कानेपोखरी खेलकुद बिकास समितिका अध्यक्ष चरण गुरुङले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes