मुख्य समाचार
प्रथम ग्रामथान भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हाम्रो इटहरी विजयी
सोमबार, १६ पुष २०८०, ०८:१४
ग्रामथान । मोरङको ग्रामथान गाउँ पालिका वडा नं ३ सिध्राहा वाणी मा वि को खेलमैदानमा संञ्चालन प्रथम ग्रामथान भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोरङको बोराबाध भेट्रान फुटबल क्लव लाई
‘हामी सबै जातजातिको धार्मिक सहिष्णुता छ’- नगरप्रमुख तुम्वापो
बुधबार, ११ पुष २०८०, १०:२४
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले हाम्रो देशमा सबै जातजातिको एकताभित्र विविधता छ , विविधतामा एकता छ, यस्लाई अक्षुण्ण राख्नु नै हाम्रो प्रमुख कर्तव्य रहेको उल्लेख गर्नुहुदैं आगामी
गाउँ गाउँ पुगेर भकारी बिक्री गर्दै डुम (मरिक) समुदाय
बुधबार, ११ पुष २०८०, ०८:१५
मोरङ । मोरङ र सुनसरी लगाएत ग्रामीण क्षेत्रका गाउँहरूमा मंसीर, पुस अर्थात कृषकले उत्पादन गरेको धान लगाएत कृषी उपज बाली थन्काउने समय लक्षित गरेर डुम( मरिक) समुदायको पेशालाई संकट पर्नमा
परीक्षा नगरेको भन्दै शिक्षक महासंघद्वारा ज्ञापन पत्र
बिहीबार, ५ पुष २०८०, १३:१४
कानेपोखरी । विद्यालयले शिक्षक पद पुर्ति गर्नका लागि खुल्ला विज्ञापन गरेको दुई महिना वितिसक्दा पनि परीक्षा गर्न आलटाल गरेपछि नेपाल शिक्षक महासंघ गाउँ समिति, कानेपोखरीले ज्ञापन पत्र बुझाएका छन् ।
चासोक तङ्नामको सम्पुर्ण तयारी पुरा
मंगलवार, ३ पुष २०८०, २०:५०
पथरी । मोरङको पथरीशनिश्चरे १० स्थित सिरिजंङ्गा धार्मिक वन समूहको क्षेत्रमा लिम्बु समुदायको महान चार्ड चासोक तङ्नाम, उधौली पूजा तथा येले संवत् ५०८३का अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिने भएको छ।
सहकारी संस्थाको साधारणसभामा २६ जनालाई सम्मान
आईतवार, १ पुष २०८०, १९:५२
ग्रामथान। सहकारी संस्था लिमिटेड ग्रामथान वडा नं २ झोराहाटले ३६ औं साधारणसभाको अवसरमा जेष्ठ नागरिक सम्मान, शेयर सदस्यका छोरा छोरी सम्मान, असल ऋणी सम्मान ,उत्कृष्ट बचत कर्ता सम्मान , पूर्व कर्मचारी
पञ्चायत नमूना माविमा ह्याप्पी फुड फेस्टिबल
शुक्रबार, २९ मंसिर २०८०, १९:२३
पथरी । माेरङ्गकाे पथरी शनिश्चरे वडा नं. १ मा रहेको पञ्चायत नमूना माध्यमिक विद्यालयले आयोजनामा ह्याप्पी फुड फेस्टिबल २०८० आयोजना गरेको छ । आज शुक्रबार कक्षा १२ मा पढ्ने विद्यार्थीहरूको
बहुवर्षीय योजनाहरू समयमै सक्न वन मन्त्री उप्रेतीको निर्देशन
बुधबार, २७ मंसिर २०८०, १९:११
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ ले प्रदेशका बहुवर्षीय योजनाहरू समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् । बुधबार निर्माण व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरी
लैंगिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन
शनिबार, २३ मंसिर २०८०, १९:०३
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दोस्रो पटक सडक नाटक प्रदर्शन गरिएको छ । आज पथरी शनिश्चरे वडा नं. २
दुर्गा आविको ४१ वार्षिकोत्सव तथा नव निर्मित भवनको समुद्घाटन
शुक्रबार, १५ मंसिर २०८०, २०:३६
पथरी शनिश्चरे, पथरी शनिश्चरे वडा नं. ८ मा अवस्थित श्री दुर्गा आधारभूत विद्यालयको ४१ औं वार्षिकोत्सव तथा राष्ट्रपति शैक्षिक सुधार योजना कार्यक्रम अन्तर्गत चार कोठे नव निर्मित भवनको समुद्घाटन कार्यक्रम
