मुख्य समाचार
समाजवादीद्वारा नगर प्रमुखलाई ज्ञापन पत्र
आईतवार, ११ चैत्र २०८०, १९:२१
पथरीशनिश्चरे / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पथरीशनिश्चरे नगर कमिटीले पथरी शनिश्चरेका नगर प्रमुख मोहनप्रसाद तुम्वापोलाई विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ। आज आईतवार नगर प्रमुख तुम्वापोको कार्यकक्षमा एक
पथरीशनिश्चरेका अनौपचारिक श्रमिकहरूको वीमा गरिने
शनिबार, १० चैत्र २०८०, १९:३२
पथरी । पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हितकोष व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले विविध विषयवस्तुमा छलफल गरिएको छ । बैठकबाट श्रमिकहरूको वीमा गर्ने सन्दर्भमा श्रमिकहरुको ननलाइफ इन्स्योरेन्स गर्ने र विभिन्न
पथरीमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता
शनिबार, १० चैत्र २०८०, १९:२८
पथरी । मोरङको पथरीशनिश्चरेमा चैत्र अन्तिम साता 'सहिद रत्नकुमार वान्तवा राई चौथो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०' हुने भएको छ। फ्रेण्डसीप चेस क्लबको आयोजनामा २०८० चैत्र २७ देखि
दादुरा रुबेला खोप लगाउन नमान्ने चार जनालाई खोप लगाइयो
मंगलवार, ६ चैत्र २०८०, १९:२८
पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ९ मा दादुरा रुबेला खोप लगाउन नमान्ने दुई परिवारका चार जना बालबालिकाहरुलाई नगर प्रमुख मोहन प्रसाद तुम्वापोको संयोजकत्वमा गएको टोलीले दादुरा खोप लगाउने कार्य
पञ्चायत माविमा एक दिने अन्तर्विद्यालय गणितीय नमुना कार्यक्रम
शुक्रबार, २ चैत्र २०८०, २०:०९
पथरी । मोरङको पथरी शनिश्चरे ०१ मा स्थापित पञ्चायत माध्यमिक विद्यालयमा २६ औं अन्तराष्ट्रिय गणित दिवस ( पाई डे) को अवसरमा प्रतिस्पर्धामा आधारित अन्तर्विद्यालय गणितीय नमुना कार्यक्रम सम्पन्न भएको छ।
ठिक समयमा पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गराएको छः मन्त्री राई
मंगलवार, २९ फाल्गुन २०८०, २१:०१
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ । नेपाल
मतदाताका समस्या बुझ्दै विभिन्न पालिकामा संघीय सांसद डा. सुनिल शर्मा
सोमबार, २८ फाल्गुन २०८०, १९:४४
पथरी शनिश्चरे / मोरङ क्षेत्र नं ३ का जनताले अत्याधिक बहुमतका साथ विजयी नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा.सुनिल कुमार शर्माले यतिवेला पुर्वी मोरङका विभिन्न पालिकाका विकास निर्माणका लागि
पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण
शनिबार, २६ फाल्गुन २०८०, २०:०९
पथरी । दादुरा रुबेला खोप अभियान २०८० अभियान संचालन तथा व्यवस्थापन र नियमित खोप सुदृढीकरण तथा पूर्णखोप सुनिश्चितता सम्वन्धि पालिका स्तरीय खोप समन्वय समितिहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पथरीमा धिमाल जातिको चिचिरी गेन्द्रो दिवस
बिहीबार, २४ फाल्गुन २०८०, १९:४७
पथरी । मोरङको पथरीशनिश्चरे—१ मा धिमाल जातिको परिकारको प्रचार र प्रबद्र्धनको लागि चौथो चिचिरी गेन्द्रो दिवस हुने भएको छ । चिगिरी धिमाल जातिले खाने मौलिक खाना हो । ‘सांस्कृति, मौलिकता
सिंचाई मोटर वितरणको लागि फिल्ड भिजिट
बुधबार, २३ फाल्गुन २०८०, २१:०२
पथरी । पथरी शनिश्चरे नगरपालिकाको सिंचाई मोटर वितरण कार्यक्रम आर्थिक वर्ष २०८०/८१ को लागि आज फिल्ड भिजिट गरिएको छ । वडा नं. ६ को ५ वटा टोलहरुमा फिल्ड भिजिट गरिएको
