सिंचाई मोटर वितरणको लागि फिल्ड भिजिट - Pahilo Online

सिंचाई मोटर वितरणको लागि फिल्ड भिजिट

writer

पहिलो अनलाइन

पथरी ।  पथरी शनिश्चरे नगरपालिकाको सिंचाई मोटर वितरण कार्यक्रम आर्थिक वर्ष २०८०/८१ को लागि आज फिल्ड भिजिट गरिएको छ । वडा नं. ६ को ५ वटा टोलहरुमा फिल्ड भिजिट गरिएको हो । नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्ले, नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, कृषि शाखा प्रमुख सविना राई, टिका राई र वडा सदस्य बिजय मण्डलको उपस्थितिमा फिल्ड भिजिट गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes