पथरीशनिश्चरेका अनौपचारिक श्रमिकहरूको वीमा गरिने - Pahilo Online

पथरीशनिश्चरेका अनौपचारिक श्रमिकहरूको वीमा गरिने

writer

पहिलो अनलाइन

पथरी । पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हितकोष व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले विविध विषयवस्तुमा छलफल गरिएको छ ।
बैठकबाट श्रमिकहरूको वीमा गर्ने सन्दर्भमा श्रमिकहरुको ननलाइफ इन्स्योरेन्स गर्ने र विभिन्न वीमा कम्पनीहरु मध्ये ३ वटा कम्पनी मार्फत् आवश्यक पोलिसी माग गरी जसमध्ये एकको अध्ययन गरी वीमा गर्ने निर्णय भएको छ । यस्तै सदस्यता विस्तार गर्ने क्रममा थप जिम्मेवार श्री रविन राईलाई दिने समेत निर्णय गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes