मुख्य समाचार Archives - Page 188 of 192 - Pahilo Online
‘हामी जस्तालाई हेला नगर’

‘हामी जस्तालाई हेला नगर’

सोमबार, २१ फाल्गुन २०७४, २०:३६

इटहरी । सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा माओवादी सशस्त्र युद्धमा सहभागी भएर ह्वील चियरको सहारामा जीवन बिताइरहेका राजन बराइली (रमेश)ले घाइतेलाई हेला नगर्न सुझाव दिए । उनै बराइलीलाई आर्थिक सहयोग

ट्राफिक समस्या हटाउन निर्वाचन कार्यालयको चासो

ट्राफिक समस्या हटाउन निर्वाचन कार्यालयको चासो

सोमबार, २१ फाल्गुन २०७४, १८:२६

विराटनगर । कुनैपनि कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रका काम गर्ने गर्दछ । कार्यालयका कर्मचारीहरु आफ्नो काम इमान्दारिताको साथ गर्न पनि अल्छी गर्ने संकार रहेकोले उनीहरुबाट सार्वजनिक सरोकारको विषयमा अतिरिक्त चासो राखेको पाइन्न

१२ मावि निलै निल के हो यस्तो ?

१२ मावि निलै निल के हो यस्तो ?

आईतवार, २० फाल्गुन २०७४, २२:१५

विराटनगर । १ वर्ष होइन, २ वर्ष होइन १२ वटा मावि निलै निल छन् । कहिले १ जना पास हुन्छन् १० देखि १५ प्रतिशत नतिजा राम्रो ल्याएको देखेको छैन ।

रकम फिर्ता नपाएपछि सहकारीमा ताला

रकम फिर्ता नपाएपछि सहकारीमा ताला

आईतवार, २० फाल्गुन २०७४, १८:४६

विराटनगर, २० फागुन। विराटनगरको प्राइम सहकारी संस्थाले बचत भुक्तानी नदिएको भन्दै सहकारीका बचतकर्ताहरुले सहकारीमा तालाबन्दी गरेका छन् । सहकारीले लामो समयदेखि बचत नदिएर झुक्याएको भन्दै बचतकर्ताले सहकारी डिभिजन कार्यालय मोरङमा

३३.५ किलो सुन खोज्न यातना दिँदा सनमको मृत्यु

३३.५ किलो सुन खोज्न यातना दिँदा सनमको मृत्यु

आईतवार, २० फाल्गुन २०७४, १७:४२

विराटनगर, २० फागुन । मोरङको उर्लाबारी ७ का ३६ वर्षीय सनम शाक्यको हत्या थप रहस्यमय बन्दै गएको छ । विराटनगर–३ दुर्गाचोकमा शनिबार दिउँसो शाक्यको शव स्कर्पियो गाडीको सिटमा भेटिएको थियो ।

प्रतिनिधिसभा सांसदहरुले सपथ लिए

प्रतिनिधिसभा सांसदहरुले सपथ लिए

आईतवार, २० फाल्गुन २०७४, १७:११

काठमाडौं, २० फागुन । निर्वाचित भएको करिब ३ महिनापछि प्रतिनिधिसभा सदस्यहरुले आइतबार सपथ लिएका छन् । संसद भवनमा आयोजित कार्यक्रममा जेष्ठ सदस्य राजपाका महन्थ ठाकुरले सांसदहरुले सपथ गराउनुभएको हो ।

सडकको फोहोर टिप्दै महानगर प्रमुख (फोटाहरू)

सडकको फोहोर टिप्दै महानगर प्रमुख (फोटाहरू)

आईतवार, २० फाल्गुन २०७४, १३:०६

विराटनगर, २० फागुन । दारी ग्याङको अगुवाइमा विराटनगर महानगरपालिकाको भित्री सडकको सरसफाइ सुरु भएको छ । सरसफाइ अभियानमा महानगरपालिकाका प्रमुख भीम पराजुली, विभिन्न युवा समूहहरूको सहभागीता छ । आइतबार १०

प्रदेश सरकारले पुरक बजेट ल्याउँदै

प्रदेश सरकारले पुरक बजेट ल्याउँदै

आईतवार, २० फाल्गुन २०७४, ११:०७

विराटनगर, २० फागुन । प्रदेश नं. १ को सरकारले चालू आर्थिक वर्षको लागि चैत १५ गते बजेट सार्वजनिक गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले चालु आर्थिक बर्षको लागि बजेटको

मिस लियो अनुपमा ‘मिस नेपाल’ होलिन् ?

मिस लियो अनुपमा ‘मिस नेपाल’ होलिन् ?

शनिबार, १९ फाल्गुन २०७४, १७:३५

विरानटगर, १९ फागुन : द हिडेन ट्रेजररले आयोजना गर्ने मिस नेपालको २३ औं संस्करणमा विराटनगरकी अनुपमा बाँस्तोला अन्तिम २५ मा छनोट भएकी छन् । देश तथा विदेशका २ सय ३१

‘अवैध’ सुन कारोबारी सनम शाक्यको हत्या

‘अवैध’ सुन कारोबारी सनम शाक्यको हत्या

शनिबार, १९ फाल्गुन २०७४, १४:२७

विराटनगर, १९ फागुन : मोरङ उर्लाबारी ७ का ३६ वर्षीय सुन कारोबारी सनम शाक्यको हत्या भएको छ । विराटनगर–३ दुर्गाचोकमा शनिबार दिउँसो शाक्यको शव स्कोर्पियो गाडीमा भेटिएको थियो । उनको शव

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles