मुख्य समाचार
प्रदेश १ ले राजधानी तोकेको चौध महिना भइसक्दा पनि नामाकरण भएन
शुक्रबार, १९ असार २०७७, ०८:२२
मोरङ । प्रदेश १ सरकारले स्थायी राजधानी तोकेको १४ महिना भएसम्दा पनि नाम तोक्न सकेको छैन । २०७६ वैशाखमा प्रदेश १ को अस्थायी मुकाम विराटनगरलाई नै स्थायी राजधानी तोकिएको हो
कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुग्यो, मृत्यु हुनेको सङ्ख्या ३१ जना
बिहीबार, १८ असार २०७७, २२:३०
काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा चार सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १४ हजार
प्रदेश १ को विनियोजन विधेयक बहुमतले पारित, सत्तारुढकै प्रदेशसभा सदस्यहरुद्वारा आलोचना
बिहीबार, १८ असार २०७७, १५:४४
मोरङ । बुधबार प्रदेश १ सभाले विनियोजन विधेयक २०७७ ध्वनीमतको आधारमा बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा विनियोजन विधेयक पारित गरियोस् भनी गरेको
पथरीको दुई वटा विद्यालयमा चाम्लिङ भाषा पठन पाठन गर्न किरात राई यायोक्खाको माग
बुधबार, १७ असार २०७७, ०८:२८
पथरीशनिश्चरे । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा पथरी शनिश्चरे नगरसमितीले विद्यायलमै पुगेर मोरङको पथरीशनिश्चरे नगरपालिका–१को दुई वटा विद्यालयमा चाम्लिङ भाषाको पठनपाठन गर्न माग गरेका छन् । पथरी
आगामी आर्थिक वर्षमा इलामका स्थानीय तहको बजेटमा कृषि र स्वास्थ्यलाई जोड
मंगलवार, १६ असार २०७७, ०६:२०
इलाम । कोरोना भाइरसलो सबै क्षेत्रपैभावित भएपछि आर्थिक वर्ष २०७७र०७८ को बजेट निर्माण गर्दा इलामका स्थानीय तहले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् । सडक, खानेपानी र पूर्वाधारलाई प्राथमिकता दिँदै
कोरोना संक्रमितको संख्या १३००० नाघ्यो, मृतको संख्या २९ पुग्यो
मंगलवार, १६ असार २०७७, ०६:०८
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रौतहट जिल्ला स्थायी
सरस्वती स्कुलमा दियाली परिवारद्धारा ५० हजारको अक्षयकोष स्थापना
सोमबार, १५ असार २०७७, ०९:३३
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ मुलगाउँमा रहेको सरस्वती आधारभुत विद्यालयमा काठमाडौं कपनका सुनचाँदी व्यवसायी सुरेन्द्र दियालीले स्वर्गीय बुबाको नाममा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन ।स्कूलका जेहन्दार विद्यार्थीलाई छात्रवृत्ती,
प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिए, मोरङका मात्रै १७ जना संक्रमित
सोमबार, १५ असार २०७७, ०६:१७
मोरङ । प्रदेश १ मा आइतबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ७ जना महिला र २० पुरुषसहित २७ जनामा संक्रमण
नेपालमा सलहको प्रकोप एक महिनासम्म रहन सक्ने, विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ
आईतवार, १४ असार २०७७, १६:१८
मोरङ । शनिबार बाराबाट नेपाल प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहन सक्ने विज्ञहरुले प्रक्षेपण गरेका छन् । वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सलह किरा नेपालमा बढीमा
पथरी शनिश्चरे वडा नम्बर ६ को चिस्यानकेन्द्र र वधस्थलको अनुगमन्
शुक्रबार, १२ असार २०७७, १९:३१
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमार्फत ६ नम्वर वडास्थित कुटोकोदाली कृषि सहकारी संस्थाको दुध चिस्यानस्थल र १ नम्बर वडामा निर्माणाधीन पशु बधस्थलको आज अनुगमन् गरिएको छ ।नगर उपप्रमुख एवम्
