पथरी शनिश्चरेमा नहरमा डुबेर ७१ बर्षीया बृद्धको मृत्यु - Pahilo Online

पथरी शनिश्चरेमा नहरमा डुबेर ७१ बर्षीया बृद्धको मृत्यु

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका ७ मा रहेको नहरको पानीमा डुबेर स्थानीय ७१ बर्षीया लालमाया तामाङको मृत्यु भएको छ । बुधबार दिउँसो सवा १२ बजेको समयमा उक्त नहरमा बृद्धा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles