मुख्य समाचार Archives - Page 104 of 172 - Pahilo Online
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो

मंगलवार, २३ बैशाख २०७७, १४:०३

काठमाण्डौ । नेपालमा थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । नयाँ भेटिएका सातै जना नेपालगञ्जका नागरिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भेटिएका नयाँ

चैत्र महिनाको उत्कृष्ट प्रहरीमा ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गिरी

चैत्र महिनाको उत्कृष्ट प्रहरीमा ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गिरी

मंगलवार, २३ बैशाख २०७७, ११:४२

पथरीशनिश्चरे । इलाका प्रहरीकार्यालय पथरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलिप कुमार गिरी चैत्र महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषीत भएका छन् । जिल्ला प्रहरी कार्यालयले गिरीलाई उत्कृष्ट

जंगली च्याउ खाँदा २ घर परिवारका ६ जना बिरामी

जंगली च्याउ खाँदा २ घर परिवारका ६ जना बिरामी

आईतवार, २१ बैशाख २०७७, १९:१९

  संखुवासभा/ संखुवासभाको सभापोखरी गाउँपालिका २ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन्।  शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ

अर्को साताबाट रियाल मड्रिडले प्रशिक्षण सुरु गर्ने

अर्को साताबाट रियाल मड्रिडले प्रशिक्षण सुरु गर्ने

आईतवार, २१ बैशाख २०७७, १९:०३

  काठमाडौं। स्पेनको फुटबल क्लब रियाल मड्रिडले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।जिनेदिन जिदानको टिम रियालले मे ११ ताखिरबाट प्रशिक्षण फेरि सुरु गर्ने भएको हो । रियालको भाल्डेबेबास

आज १० जनामा कोरोना सङ्क्रमण पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

आज १० जनामा कोरोना सङ्क्रमण पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

आईतवार, २१ बैशाख २०७७, १८:०९

काठमाडौं ।नेपालमा आज एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । आज भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी हुदा ७ घर जली नष्ट

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी हुदा ७ घर जली नष्ट

शनिबार, २० बैशाख २०७७, ०९:२०

ताप्लेजुङ । ताप्लेजुङ फुङलिङ नगरपालिका ५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात वटा घर र पाँच वटा घुम्तीमा आगलागी भएको छ । शुक्रबार राती साँढे १० बजे ताप्लेजुङ सदरमुकाम फुङलिङ

प्रदेश १ मा आरडीटी परीक्षण रोक्न नेपाली कांग्रेसको माग

प्रदेश १ मा आरडीटी परीक्षण रोक्न नेपाली कांग्रेसको माग

शनिबार, २० बैशाख २०७७, ०८:४९

मोरङ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेश १ मा ¥यापिड डाइग्नोस्टिक टेस्ट(आरडीटी) परीक्षणको रिपोर्ट भरपर्दो नभएपछि परीक्षण रोक्न माग गरेको छ । कांग्रेस संसदीय दलको बैठकले आरडीटी परीक्षणको नतिजा विश्वसनीय

लकडाउनले सभासदको फेरिएको जीवनशैली

लकडाउनले सभासदको फेरिएको जीवनशैली

शुक्रबार, १९ बैशाख २०७७, ०८:४०

पथरी । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि जारी लकडाउनको बेला मुलुकमा विकास निर्माणहरुलाई समेत ठप्प पारेर चुनौतीपुर्ण एकान्तबास बन्दाबन्दीको जीवनमा जिउन विवश बनाएको छ । यस्तो अवस्थामा संविधानसभा सदस्य लालबहादुर

पथरी शनिश्चरे नगरमा पहिलो चरणको थप राहत वितरण सम्पन्न

पथरी शनिश्चरे नगरमा पहिलो चरणको थप राहत वितरण सम्पन्न

बुधबार, १७ बैशाख २०७७, २२:११

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण रोक्न घरमै वस्न गरिएको बन्दाबन्दी (लकडाउन) का कारण ज्यादै समस्यामा परेका दैनिक ज्याला मजदुरका लागि भौकै वस्नु पर्ने अवस्था

नेपालमा कोरोनाभाइरस ‘संक्रमितको संख्या ५७ पुग्यो

नेपालमा कोरोनाभाइरस ‘संक्रमितको संख्या ५७ पुग्यो

बुधबार, १७ बैशाख २०७७, २२:००

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बुधबार थप तीनजनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाराका दुईजना र पर्साका

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes