प्रदेश-१
प्रदेश सरकारलाई सभामुखको रुलिङ
मंगलवार, २२ श्रावण २०७५, १९:४५
विराटनगर । प्रदेश नम्बर १ का सभामुख प्रदिपकुमार भण्डारीले सरकारलाई प्रदेशसभाप्रति उत्तरदायी हुन र सभामा सांसदहरुले उठाएका सवलाको जवाफ दिन रुलिङ गर्नुभएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख भण्डारीले प्रदेश
विपद्को नाममा जथाभावी राहत संकलनमा रोक
मंगलवार, २२ श्रावण २०७५, १९:४३
विराटनगर । विपद्को नाममा आपूmखुसी विभिन्न व्यक्ति संस्थाले गर्ने राहत संकलन र वितरणमा प्रदेश सरकारले कडाई गर्ने भएको छ । प्रदेश सरकारले प्राकृतिक र गैरप्राकृतिक विपद् न्युनिकरण तथा उद्धार र राहतका
जनताले सोचेजस्तो काम गर्न सकेका छैनौं
मंगलवार, २२ श्रावण २०७५, १०:२४
पहिलो पटक मन्त्री हुँदाको अनुभुति कस्तो रह्रो ? खासै उथलपुथल भएन । जनताका लागि काम गर्ने जिम्मेवारी थपिएको छ भन्ने लाग्यो । चुनावका बेला जनताको हितमा काम गर्नेछु भनेर खाएको
प्रदेशसभामा सांसदको फितलो प्रस्तुति
आईतवार, १३ श्रावण २०७५, १८:५७
विराटनगर । मुलुक संघीय संरचनामा गएर प्रदेश संसदको अभ्यास पुरा भएको ६ महिना पुरा भएपनि सांसदहरु प्रदेश सभा बैठकमा अझै अलमलमा पर्ने गरेका छन् । नयाँ संरचनाको अभ्यासमा अनुभवको कमी
प्रदेशसभाका संसदीय समिति निस्क्रिय
आईतवार, १३ श्रावण २०७५, १८:५३
विराटनगर । प्रदेशसभा संसद औपचारिक गठन भएको ६ महिना लागिसक्दा अझै संसदीय समितिले नेतृत्व पाएको छैन । संसदीय समितिले नेतृत्प नपाएको मात्र हैन सभामुख र प्रदेशसभाले संसदीय समितिलाई सक्रिय बनाउन
संघीय सरकार र प्रदेशबीच कर विवाद
सोमबार, ७ श्रावण २०७५, १७:५१
विराटनगर । चालू आर्थिक वर्षको बजेट कार्यान्वयन सुरु भएलगत्तै प्रदेश सरकार र केन्द्र सरकारबीच कर संकलनको विषयमा खटपटसुरु भएको छ । बजेट कार्यान्वयनसँगसँगै नयाँ करनीति लागू भएको बेला प्रदेश सरकार
विराटनगरमा ५ सय प्रतिशतसम्म कर बृद्धि
सोमबार, ३२ असार २०७५, १०:००
विराटनगर । विराटनगर महानगरपालिकाले अस्वभाविक र अवैध तरिकाले कर नीति लागू गरेको भन्दै नेकपा विराटनगरले विरोध गरेको छ । करको दर वृद्धिको निर्णय लगायतका आफ्ना माग तत्काल पुरा नगरे साउन
प्रदेशको राजधानी विराटनगर करिब निश्चित
शनिबार, ३० असार २०७५, १४:५७
विराटनगर । प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर नै कायम हुने करिब निश्चित देखिएको छ । प्रदेशको राजधानीबारे विराटनगर, इटहरी, धरान, धनकुटा र गोठगाउँको नाम आइरहेकोमा प्रदेशसभामा दुईतिहाई बहुमत
प्रदेश १ मन्त्रिपरिषदले अझै पूर्णता पाएन
बुधबार, १३ असार २०७५, १९:२३
विराटनगर । सरकार गठन भएको चार महिना पुरा भएपनि सरकारले पूर्णता नपाइरहेको बेला १ नम्बर प्रदेशमा मन्त्रालय विभाजन गरेर सरकार विस्तार गर्ने तयारी सुरु भएको छ । यसअघि संघीय सरकारले
मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा सुवेदी नियुक्त
बुधबार, १३ असार २०७५, १८:४३
विराटनगर । १ नम्बर प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको प्रेस सल्लाहकारमा पत्रकार ध्रुव सुवेदीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । सुवेदी यसअघि राई सञ्चारमन्त्री रहँदा पनि प्रेस सहयोगी हुनुहुन्थ्यो ।
