प्रदेश-१
अध्ययनको केन्द्र बन्दै पथरीको हरियाली सामुदायिक वन
शुक्रबार, २७ मंसिर २०७६, १४:१३
मोरङ । मोरङको पथरीशनिश्चरे–२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समुह वन संग सरोकार राख्नेहरुको अध्ययनको केन्द्र बन्दै गएको छ । यस सामुदायिक वनले वैज्ञानिक वनको क्षेत्रमा देशभरीकै उत्कृष्ट काम गरी
सिरिजंघा स्मृति रनिङकप पुरुष भलिबलको उपाधी रानी विराटनगरलाई, महिला तर्फ आज फाइनल
बिहीबार, २६ मंसिर २०७६, ०९:०४
एलिना दियाली । पथरीशनिश्चरे । सिरिजंघा स्मृति रनिङकप पुरुष भलिबलको उपाधी रानि पुलिस बिराटनगरले जितेको छ। बुधबार भएको फाईनल खेलमा काङ्भा समाजलाई २५–१३,२८–२६,२५–२२ को सोझो सेटमा हराउँदै उपाधी चुमेको हो।
बाटोमा लडेर १ जनाको मृत्यु
बिहीबार, २६ मंसिर २०७६, ०८:३८
धनकुटा । धनकुटा नगरपालिका ९ बेलहराका ६३ बर्षीय रिकमान तामाङको लडेर मृत्यु भएको छ । बुधवार राती सवा ८ बजेको समयमा गाउँबाट घर फर्केर आउने क्रममा अचानक बाटोमा लडी घाईते
विराटनगर बिमानस्थल स्तरोन्नतिको काम अघि बढाउन तत्कालका लागि १ करोड बजेट विनियोजन
बिहीबार, २६ मंसिर २०७६, ०८:१४
विराटनगर । नागरिक स्तरबाट विमानस्थल स्तरोन्नतिका लागि पहल भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले विमानस्थल विस्तार गर्ने बताएको विराटनगर विमानस्थल विस्तारको काम अघि बढाउन नागरिक उड्यन प्राधिकरणले
लेटाङमा पारिवारीक मनमु्टाव पछि आफ्नै घरमा एक ब्यक्तिले आगोे लगाए
बिहीबार, २६ मंसिर २०७६, ०७:५५
लेटाङ । आफ्नै घर र परालको कुन्यूमा आगोने लगाउ मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका २४ वर्षीय टेकबहादुर खपाङ्गी मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरले मंगलबार राति साढे ८ बजे कुन्यू
आगामी पौष ५ गते धरानमा आयोजना हुने यस प्रतियोगिताको भव्य तयारी
बिहीबार, २६ मंसिर २०७६, ००:१६
धरान । आगामी पौष ५ गते धरानमा आयोजना हुने पूर्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौ संस्करणको अहिले भब्य तयारी भैरहेको छ । यस प्रतियोगितामा सहभागी
धरानबाट लागू औषध सहित दुई जना प्रक्राउ
बुधबार, २५ मंसिर २०७६, २३:५९
धरान । लागू औषध ओसारपसार गर्ने दुई युवालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले दुई दिनक अवधिमा धरानका दुई जनालाई लागू औषध सहित प्रक्राउ गरेको हो । इलाका प्रहरी
भोजपुरको दुई वडा कार्यालयमा आगजनी
बुधबार, २५ मंसिर २०७६, २३:५७
भोजपुर । दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ
प्रदेश १ मा बिहीबार सार्वजनिक बिदा
बुधबार, २५ मंसिर २०७६, २३:५२
मोरङ । प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिइएको छ। प्रदेश १ सरकारले उधौँली पर्व, ज्यापू दिवस, यामरि पुन्ही र धन्य पूर्णिमाको अवसरमा प्रदेशभरका १४ जिल्लामा सार्वजनिक बिदा दिइएको हो। प्रदेश
उदयपुर–खोटाङ जोड्न बेलिब्रिज निर्माण सुरु
बुधबार, २५ मंसिर २०७६, २३:४७
उदयपुर । उदयपुरबाट खोटाङसम्म सडक यातायात जोड्नका लागि उदयपुरको फोक्सिङटारस्थित सुनकोसी नदीमा बेलिब्रिज लगाउने काम सुरु भएको छ। खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आपटार जोड्ने सुनकोसी नदीमा
