सुनसरीमा श्रीमानको माया नपाएको भन्दै आत्महत्या - Pahilo Online

सुनसरीमा श्रीमानको माया नपाएको भन्दै आत्महत्या

writer

सुनसरी । सुनसरीकी एक महिलाले सुसाईट नोट लेखेर आत्महत्या गरेकी छिन ।  सुनसरीको दुहबी ६ बस्ने मनोज कुमार भगतका श्रीमती रिना जैसवालले श्रीमान मनोज कुमार भगतसँग गहिरो माया नपाएको भन्दै सुसाईट नोट लेखेर आईतबार बिहान आफ्नो घरको भान्सा कोठामा डोरिको पासो लगाई झुण्डीएको अवस्थामा फेला परेको थियो । शवलाइ पोष्टमार्टमकालागि पठाइएको र थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय दुहबीका इन्स्पेक्टर प्रबिण कार्कीले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes