प्रदेश-१
संखुवासभाको भोटखोलामा क्षेत्रमा १० दिनदेखि टेलिफोन सेवा अवरुद्ध
शुक्रबार, २५ पुष २०७६, २२:२८
संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा १० दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन्। भोटखोला गाउँपालिका २ र ४ वडाको
हराई बेपत्ता भएका पुरुष मृत फेला
शुक्रबार, २५ पुष २०७६, २२:१२
खोटाङ । खोटाङ हलेशि तुवाचुङ लुलेमाबेशि १ बस्ने ४६ बर्षीय युबराजकार्की मृत अवस्थामा फेला परेका छन। पौष ०८ गते आफ्नै घरबाट हराई बेपता भएका कार्कीलाई उनकै आफन्तहरुले खोजी गर्ने क्रममा
धनकुटामा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु
शुक्रबार, २५ पुष २०७६, १५:०९
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका २ स्थित बतासे–शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे–फिमरे खोल्सीमा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । आज बिहान साढे ७ बजेको समयमा स्थानीय ३०
सप्तकोसी नदी आसपास पाइने पानी चराको गणना गरिने
शुक्रबार, २५ पुष २०७६, १३:४५
सुनसरी । सप्तकोसी नदी आसपास पाइने पानी चराको गणना गरिने भएको छ। कोसी टप्पु वन्यजन्तु आरक्षसहित आसपासका क्षेत्रको चरा गणना गरिने छ। सञ्जिब आचार्य नेतृत्वमा ३० जनाको टोलीले चरासम्बन्धी कोसी
विराटनगर महानगरले २० वटा सार्वजनिक शौचालय निर्माण गर्ने
शुक्रबार, २५ पुष २०७६, १३:३२
मोरङ । विराटनगर महानगरपालिकाले २० वटा सार्बजनिक शौचालय निर्माण गरिने गर्ने भएको छ । सार्वजनिक शौचालयको अभाव हुन थालेपछि महानगरले शौचालय निर्माण गरेको हो । विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत
अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न पथरीशनिश्चरे र कानेपोखरी पालिकाको टोलि संघीय सरकारसमक्ष
शुक्रबार, २५ पुष २०७६, ००:२२
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका र छिमेकी कानेपोखरी गाउँपालिकाभित्र लामो समयदेखि जकडिएर रहेको अव्यवस्थित बसोवासको समस्या समाधानमा गर्न माग गर्दै ती पालिकाका जनप्रतिनिधिहरुको अगुवाईको संयुक्त टोली संघीय सरकारसमक्ष डेलिगेशन गएको
प्याब्सन पथरीशनिश्चरे नगरकमिटिद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
शुक्रबार, २५ पुष २०७६, ००:१८
प्रेमप्रसाद भटराई (के.डी) पथरीशनिश्चरे । प्याब्सन पथरीशनिश्चरे नगरकमिटिले पथरीशनिश्चरे वडा नं ५ स्थित जनता आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री बितरण गरेको छ । २९ औँ प्याव्सन डे
सागसब्जी छाडेर आम्दानीका लागि करेसाबारीमा पनि अलैंची खेती
बिहीबार, २४ पुष २०७६, १७:१५
पाँचथर । पाँचथरका किसानले लगाएको सागसब्जीले भन्दा अलैंचीले बदी आम्दानी दिने भएपछि करेसाबारीमा समेत अलैंची खेती गर्न थालेका छन्। जिल्लाको उत्तरपूर्वी भेगका किसानले फलफूल र सागसब्जीको ठाउँमा करेसाबारीमै अलैंची खेतीको
मेची पुलमा ‘एप्रोच रोड’ बनाउन विहारका मुख्यमन्त्रीलाई ज्ञापनपत्र
बिहीबार, २४ पुष २०७६, १६:४९
झापा । भद्रपुरस्थित मेची नदीमाथि निर्माण गरिएको मेची पुल सञ्चालनमा आएको झण्डै एकवर्ष बित्न लाग्दा समेत पुल जोड्ने एप्रोच रोड (कालोपत्रे सडक) निर्माण गरिएको छैन। नेपाल–भारत दुवैतर्फ कालोपत्रे सडक निर्माण
उदयपुरमा २ स्थानमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु ७ जना घाईते
बिहीबार, २४ पुष २०७६, १६:३४
उदयपुर । उदयपुरको २ छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन । बुधबार साँझ ५ बजेको समयमा उदयपुरको त्रियुगा नगरपालिका
