प्रदेश-१ Archives - Page 162 of 274 - Pahilo Online
खाँदबारी अस्पतालमा पनि सुरु भयो ¥यापिड टेस्ट

खाँदबारी अस्पतालमा पनि सुरु भयो ¥यापिड टेस्ट

मंगलवार, २ बैशाख २०७७, ००:२२

संखुवासभा । संखुवासभाको जिल्ला अस्पताल खाँदबारीर्मा यापिड डाइनोष्टिक टेस्ट सुरु भएको छ। कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि प्रदेश १ सरकारले सुरूवात गरेर्को यापिड डाइनोष्टिक टेस्ट जिल्ला अस्पतालमा सुरु

भोजपुरमा लकडाउन उल्लंघन गर्ने ४३ जनालाई दुई घन्टा उभ्याइयो

भोजपुरमा लकडाउन उल्लंघन गर्ने ४३ जनालाई दुई घन्टा उभ्याइयो

मंगलवार, २ बैशाख २०७७, ००:१८

भोजपुर । लक डाउन उल्लंघन गरी सडकमा जथाभावी हिँड्नेलाई भोजपुर प्रहरीले कारवाही थालेको छ। प्रहरीले आइतबार ४३ जनालाई नियन्त्रणमा लिएर दुई घण्टा उभ्याएर कोरोनासम्बन्धी सचेतना दिएर छाडेको छ। कारवाहीमा पर्नेमा

कोरोना भाइरसको जोखिमका कारण कोरोनाका कारण सिरुवा पर्व प्रभावित

कोरोना भाइरसको जोखिमका कारण कोरोनाका कारण सिरुवा पर्व प्रभावित

सोमबार, १ बैशाख २०७७, २३:०६

विर्तामोड । कोरोना भाइरस (कोभिड–१९)को जोखिमका कारण सोमबारदेखि सुरु हुने सिरुवा पर्व प्रभावित भएको छ । नयाँ वर्ष प्रारम्भ भएसँगै राजवंशी, ताजपुरिया, गनगाई, माझी, थारुलगायत जातिको पर्व सिरुवा सुरु हुन्छ

कोरोना रोकथामका लागि १ नं प्रदेश सरकारद्वारा स्थानीय तहलाई साढे नौ करोड बजेट

कोरोना रोकथामका लागि १ नं प्रदेश सरकारद्वारा स्थानीय तहलाई साढे नौ करोड बजेट

सोमबार, १ बैशाख २०७७, २३:००

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण, उपचार र राहत वितरणका लागि स्थानीय तहलाई ९ करोड ५० लाख बजेट प्रदान गर्ने घोषणा गरेको छ

ओअलढुङ्गामा लडेर एक महिलाको ज्यान गयो

ओअलढुङ्गामा लडेर एक महिलाको ज्यान गयो

आईतवार, ३० चैत्र २०७६, २३:५९

ओखलढुङगा । ओखलढुङगा खिजिदेम्बा ३ चण्डेश्वरी बस्ने ५२ बर्षीया अलोकमाया सुनुवारको लडेर मृत्यु भएको छ । आज बिहान साढे १० बजे चण्डेश्वरी स्थित गोरेटो बाटोमा हिडिरहेको अवस्थामा एक्कासी ५० मिटर

मोरङको लेटाङ राजारानीमा लाग्दै आएको जात्री मेला यसवर्ष नलाग्ने

मोरङको लेटाङ राजारानीमा लाग्दै आएको जात्री मेला यसवर्ष नलाग्ने

आईतवार, ३० चैत्र २०७६, २३:५५

मोरङ । हरेक वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानीमा लाग्दै आएको जात्री मेला यसवर्ष नलाग्ने भएको छ । धिमाल जातिय विकास केन्द्रको आयोजनामा हरेक वर्ष जात्री पर्वको अवसरमा

पथरी शनिश्चरे इसाई समाजबाट ३६ हजार बढी सहयोग

पथरी शनिश्चरे इसाई समाजबाट ३६ हजार बढी सहयोग

आईतवार, ३० चैत्र २०७६, १९:१२

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका निम्ति राहत जुटाउन खडा गरेको राहत कोषका लागि आज पथरी शनिश्चरे

ढुङगाले लागेर भारतीय कामदारको मृत्यु

ढुङगाले लागेर भारतीय कामदारको मृत्यु

आईतवार, ३० चैत्र २०७६, १६:४५

पाँचथर । पाँचथरको तुम्मेवा गाउँपालिका ५ हाङबुङमा निर्माणाधिन अवस्थामा रहेको पुलमा काम गर्दै आएका एक कामदारको ढुङगाले लागेर मृत्यु भएको छ । भारतको सिपोल जिल्ला शंकरापुर गाउँ पञ्चायत घर भई

धरानका सडकमा रहेकालाई सामूहिक आवास गृहमा राखिने तयारी

धरानका सडकमा रहेकालाई सामूहिक आवास गृहमा राखिने तयारी

शनिबार, २९ चैत्र २०७६, १०:४८

धरान । लकडाउनका बेला धरान उपमहानगरका सडकमा बस्दै आएकाहरूलाई उपमहानगरले सामूहिक आवास बनाएर राख्ने भएको छ। स्थानीय सामुदायिक वनहरूको सभा हलमा तत्कालका लागि व्यवस्थित आवास बनाएर उनीहरुलाई राखिने उपमहानगले जनाएको

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

शनिबार, २९ चैत्र २०७६, १०:४५

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका २ आरुबोटे बस्ने १९ बर्षीय महेश बि.क.को करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार राती १० बजेको समयमा आफ्नै घरमा मोवायल चार्ज गर्ने क्रममा अचानक

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles