प्रदेश १ मा बुधबार एकैदिन तीनवटा विधेक पारित - Pahilo Online

प्रदेश १ मा बुधबार एकैदिन तीनवटा विधेक पारित

writer

विराटनगर । प्रदेश १ को प्रदेश सभाले बुधबार एकैदिन तीनवटा विधेयक पारित गरेको छ । प्रदेश बालबालिकाको अधिकारका सम्बन्धमा, प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा र प्रदेश सार्वजनिक सडकका सम्बन्धमा बनेको विधेयक पारित गरेको हो ।

प्रदेश सभाको बुधबारको बैठकमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले बालबालिका सम्बन्धमा विधेयक प्रस्ताव गरेका थिए । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियतले प्रदेश ओद्योगिक व्यवसाय सम्बन्धमा विधेयक प्रस्ताव गरेका थिए ।

भौतिक पूर्वाधार विकास राज्य मन्त्री अम्बिरबाबु गुरूङले सार्वजनिक सडकका सम्बन्धमा विधेयक प्रस्ताव गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes