सहारा नेपालद्वारा श्रीमान मृत्यु भएकी सदस्यको ऋण मिनाह - Pahilo Online

सहारा नेपालद्वारा श्रीमान मृत्यु भएकी सदस्यको ऋण मिनाह

writer

पथरीशनिश्चरे । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि सेवाकेन्द्र पथरीबाट संचालित समूह नं १६५ सहारा महिला समूह अन्तर्गत पथरी शनिश्चरे नगरपालिका वडा नं १० कि श्री सरस्वता खवासको श्रीमानको भक्त बहादुर खवासको मृत्यु भएकोले सहारा नेपालबाट लिएको कर्जा रू१,३०,००० ऋण मिनाह गरेको छ २०७७ साउन ७ गते पथरी शनिश्चरे १० मा समुहमा नै गएर सो रकम हस्तान्तणरण सहारा नेपाल पथरीको कार्यालय प्रमुख चन्द्रकला खातीबाट बितरण गरियो ।

सहारा नेपालले सदस्य तथा श्रीमानको मृत्यु हुदा ऋण मिनाह तथा सदस्यलाई बिषालु जनवारहरूले टोक्दा, हातखुटा भाचिदा र सुत्केरी हुदा पनि सुबिधा प्रदान गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes