प्रदेश-१
जनगणनामा जातिमा राई, भाषामा चाम्लिङ र धर्मको महलमा किरात लेख्न अनुरोध
शुक्रबार, ५ कार्तिक २०७८, १७:५३
मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा किरात राई चाम्लिङ खाम्बातिमको जनगणना अभियान सञ्चालन भइरहेको छ । आज ९सुक्रबार० मोरङको पथरीशनिश्चरे र बेलबारीमा जनगणना सम्बन्धी सचेतना अभियान भएको हो । चाम्लिङ भाषि
माओवादी केन्द्र पथरीशनिश्चरे सामाजिक काममा अगाडि, पथरी उवा संघ पदाधिकारीलाई सम्मान
शुक्रबार, ८ आश्विन २०७८, ०७:५९
पथरी । पथरी उद्योग वाणिज्य संघको नव निर्वाचित पदाधिकारी÷सदस्यहरुलाई नेकपा (माओवादी केन्द्र) पथरी शनिश्चरे नगर समिति मोरङले सम्मान गरेको छ । बिहिबार पार्टी कार्यालयमा सम्मान तथा बधाई शुभकामना कार्यक्रमको आयोजना
प्रेस संगठन मोरङको ३७ सदस्यीय आयोजक समिति, संयोजकमा आचार्य
आईतवार, ३ आश्विन २०७८, २०:०५
पथरी । प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह–संयोजकमा नविन
कानेपोखरीमा दुलालको नेतृत्वमा नेकपा समाजवादी गठन
आईतवार, ३ आश्विन २०७८, ०८:१५
कानेपोखरी । पार्टी बिभाजनपछि आफूलाई बलियो ठान्दै आएको नेकपा (एमाले) कानेपोखरीमा विद्रोह गर्दै शनिबार नेकपा (एकीकृत समाजवादी) गठन भएको छ । कानेपोखरी नेकपा (एस)को अध्यक्षमा भुमीकुमार दुलाल, उपाध्यक्षमा कुलबहादुर तामाङ,
‘सत्तामा रहेर भ्रष्टाचार गर्नेहरुको हिसाब किताब राख्नु पर्छ’
बिहीबार, ३१ भाद्र २०७८, १०:१९
लेटाङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले ठूला दलहरुले सत्तामा रहेर भ्रष्टाचार गरी मुलुक डुबाएको भन्दै तिनीहरुको हिसाब किताब राख्ने बताएका छन् । बुधबार संघीय लोकतान्त्रिक राष्ट्रिय
माओवादी केन्द्र पथरीशनिश्चरे ७ नं. वडा कमिटीको अध्यक्षमा मोहन
बिहीबार, २८ श्रावण २०७८, २२:३८
पथरी । नेकपा (माओवादी केन्द्र) ले पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन, पुनःगठन गरी यथार्थ विवरण तयार पार्न दिइएको निर्देशन अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा संगठन
समानुपातिक, समाबेसी राज्य व्यवस्था कायम गर्न पत्रकारहरुले निरन्तर कलम चलाउनु पर्छः अध्यक्ष गुरुङ
बिहीबार, २८ श्रावण २०७८, २०:४१
मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले नेपालका आदिबासी जनजातिहरुलाई सामाजिक, सांस्कृतिक, राजनीतिक रुपमा एकपछि अर्को सफलता मिल्दै गएको बताएका छन् । फोनिजको साउन २७ गते
भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा प्रर्दशन
शुक्रबार, २२ श्रावण २०७८, २२:४९
कानेपोखरी । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा मोरङको कानेपोखरीमा नेकपा एमालेले गठबन्धन सरकारका विरुद्धमा विरोध प्रदर्शन गरेको छ । भूमिहिन जनताको जमिन माथिको अधिकारमा बन्देज गर्ने जनविरोधी
बहिनीले मृगौला दिन तयार भएपनि फेर्नलाई पैसा छैन
शुक्रबार, २२ श्रावण २०७८, २२:३८
पथरी । दुबै मृगौला काम नलाग्ने भएका ४० बर्षिय सुमन बर्देबा (दर्जी)लाई आफ्नै बहिनीले अंग(मृगौला) दिन तयार भएपनि फेर्नलाई अस्पतालमा लाग्ने खर्च नहुँदा समस्या भएकोले सहयोग जुटाइदिन अनुरोध गरेका छन्
एमाले नेपाल–खनाल समूहको समानान्तर नगर कमिटि घोषणाः नाम लिष्टसहित
बिहीबार, २१ श्रावण २०७८, २१:४१
मोरङ (पथरी) । नेकपा एमालेको नेपाल–खनाल विचार समूहको मोरङ पथरीशनिश्चरे नगर कमिटि आज (बिहिबार) घोषणा भएको छ । पत्रकार सम्मेलन गरी आज विहीबार एमाले माधव खनाल समूहले सार्वजनिक गरेको पथरीशनिश्चरे
