टेकबहादुरको अध्यक्षतामा कानेपोखरी गाउं ईकाई घेदुङ
कानेपोखरी । नेपाल तामाङ घेदुङ कानेपोखरी गाउं ईकाईको साधारणसभाले टेकबहादुर गोम्देनलाई अध्यक्षमा चयन गरेको छ । आज शनिबार सम्पन्न अधिवेशनबाट टेकबहादुरको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा चिरञ्जिवी घिसिङ, सचिवमा रामकुमार घिसिङ, सह–सचिवमा मिश्रीमाया पाख्रिन...