माओवादी केन्द्र पथरीशनिश्चरे ९ मा टोल कमिटि गठन - Pahilo Online

माओवादी केन्द्र पथरीशनिश्चरे ९ मा टोल कमिटि गठन

writer

पहिलो अनलाइन

शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. ९ अन्तरगत १ नं. टोलमा बसन्त माझीको नेतृत्वमा १३ सदस्यीय टोल कमिटी गठन भएको छ । आज शुक्रबार आयोजित टोलको भेलाबाट माझीको अध्यक्षतामा टोल कमिटी चयन भएको हो ।

माओवादी केन्द्र पथरीशनिश्चरे नगर उपाध्यक्ष गोविन्द कटुवालको उपस्थितिमा गठन गरिएको टोल कमिटीको उपाध्यक्षमा पूर्णबहादुर लिम्बूलाई चयन गरेको छ । कमिटीको सचिवमा गजेन्द्र राई, सह–सचिवममा सुमित्रा चौधरी र कोषाध्यक्षमा कैलाश राई चयन भएका छन् । यस्तै सदस्यहरुमा संगीता राई, बुद्धिमान राई, मानबहादुर मगर, युवराज चौलागाई, सिताकुमारी त्रिखत्री, धनबहादुर वि.क., नरेन्द्र सांवा र पदमबहादुर तामाङ रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes