माओवादी केन्द्र पथरीशनिश्चरे ४ को टोल कमिटीमा कृष्णराम - Pahilo Online

माओवादी केन्द्र पथरीशनिश्चरे ४ को टोल कमिटीमा कृष्णराम

writer

पहिलो अनलाइन

शनिश्चरे । नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन अभियान अन्तरगत पथरीशनिश्चरे ४ अन्तरगत नयां सोमबारे क्षेत्रमा टोल कमिटी गठन भएको छ । आज शनिबार आयोजित टोल भेलाबाट कृष्णराम पिठाकोटेको अध्यक्षतामा २३ सदस्यीय टोल कमिटी गठन भएको हो ।

माओवादी केन्द्र प्रदेश कमिटी सदस्य दिनानाथ तिम्सिनाको उपस्थितिमा गठन भएको टोल कमिटीको सचिवमा कमलकुमार श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा भक्त जोगी, मुना अधिकारी, कल्पना वि.क., चन्द्रकला थापा, गंगा खाती, छत्रमाया लिम्बू, रणबहादुर जोगी रहेका छन् । यसैगरी, गहसिंह मगर, देबेन्द्र नेम्बाङ, टंक चेम्जोङ, मचिन्द्र माङ्लाक, रेणुका मगर, कुमारी जोगी, डम्बर खतिवडा, कुसुम जोगी, गोपाल जोगी, मेलिना कुलुङ राई रहेका छन् । अन्य सदस्यहरुमा रामबहादुर जोगी, कुलबहादुर वि.क., आनन्द मगर र अर्मितमाया श्रेष्ठ रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes