कुशेको प्रगति चोकमा माओवादी केन्द्रको टोल कमिटी - Pahilo Online

कुशेको प्रगति चोकमा माओवादी केन्द्रको टोल कमिटी

writer

पहिलो अनलाइन

शनिश्चरे । ने क पा माओबादी केन्द्र पथरीशनिश्चरे वडा नं. ९ स्थित कुशेको प्रगति चोक मा २ नं टोल कमिटि भएको छ । आज शनिबार पार्टी नगर उपाध्यक्ष गोविन्द कटुवालको उपस्थितिमा टिकाराम लिम्बूको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन भएको हो ।

टोल कमिटीको उपाध्यक्षमा धनप्रसाद शेर्मा, सचिवमा गोपाल लावती, सह–सचिवमा एलिसा तिम्सिना र कोषाध्यक्षमा दिपिसा लिम्बू चयन भएका छन् । वडा कमिटी अध्यक्ष ईश्वर चौहान, वडा सचिव वी ठटाललगायतको उपस्थितिमा गठित २ नं. टोल कमिटीको सदस्यहरुमा विरेन्द्र लिम्बू, देवराज धिमाल, भिमबहादुर याक्खा, नरेन्द्र ढुंगेल, लाखमान तामाङ, करण मगर, रणमाया सम्बाहाम्फे र हेमनारायण चौधरी रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes