टेकबहादुरको अध्यक्षतामा कानेपोखरी गाउं ईकाई घेदुङ - Pahilo Online

टेकबहादुरको अध्यक्षतामा कानेपोखरी गाउं ईकाई घेदुङ

writer

पहिलो अनलाइन

कानेपोखरी । नेपाल तामाङ घेदुङ कानेपोखरी गाउं ईकाईको साधारणसभाले टेकबहादुर गोम्देनलाई अध्यक्षमा चयन गरेको छ । आज शनिबार सम्पन्न अधिवेशनबाट टेकबहादुरको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा चिरञ्जिवी घिसिङ, सचिवमा रामकुमार घिसिङ, सह–सचिवमा मिश्रीमाया पाख्रिन र कोषाध्यक्षमा कमला योञ्जन चयनीत भएका छन् । यसैगरी, सदस्यहरुमा राजकुमार तामाङ, ताराकुमारी योञ्जनलगायत रहेका छन् ।
साधारणसभामा नेपाल तामाङ प्रदेश घेदुङ कोषाध्यक्ष जानुकला पाख्रिन र जिल्ला उपाध्यक्ष चन्द्रकुमार घिसिङको समेत उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes