माओवादी केन्द्रको शान्तिचोकमा टोल कमिटी - Pahilo Online

माओवादी केन्द्रको शान्तिचोकमा टोल कमिटी

writer

पहिलो अनलाइन

शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे ४ अन्तरगत शान्ति चोकमा टोल कमिटी गठन भएको छ । आज शुक्रबार उदय रसाइलीको अध्यक्षतामा टोल कमिटी गठन भएको हो ।

नव गठित टोल कमिटीको सचिवमा एलिसा लिम्बू चयन भएकी छिन् । सदस्यहरुमा शान्ति राई, शान्ति रसाइली, दलमान विश्वकर्मा, नेत्र मगर, प्रमिला मगर, कुमारी राई, नरमाया मगर, हस्तबहादुर राई, सुवास राई, आइतमाया रम्तेल, देवीमाया रम्तेल, तारा खड्का, चित्रकुमारी राई, विनिता राई रहेका छन् । यसैगरी, अन्य सदस्यहरुमा उमाकुमारी मगर, संगीता शंकर, कर्णबहादुर विश्वकर्मा, गोमा सेञ्चुरी, कौशिला बयलकोटी, भिमा विश्वकर्मा, शुशिला विश्वकर्मा, वविता मगर, दिलकुमार लिम्बू, सर्मिला रसाइली र कविन्द्र सिलवाल रहेका छन् ।

टोल भेलामा पार्टी संसदीय दलको नेता एवं वडाध्यक्ष गोविन्द बहादुर भण्डारी, वडा सदस्य खड्ग सुस्लिङ मगर, तुलसादेवी दर्जी, वडा सदस्य अमरबहादुर बराइर््ली, पार्टी वडा कमिटी अध्यक्ष धनपाल देवान, वडा पार्टी सचिव रविन मगर सहितको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes